काठमाडौँ । राजमो काठमाडौँले स्मृतिशेष विनु केसीको संझनामा स्मृतिसभा गर्न गइरहेको छ । कार्यक्रम भोली कात्तिक २६ गते बुढानिलकण्ठ कर्म्फट कलोनीमा हुने बताइएको छ ।
Advertisement
स्मृतिशेष विनु केसी विनु केसीको कात्तिक २० गते ५१ वर्षको उमेरमा निधन भएको थियो । स्मृति सभामा राष्ट्रिय जनमोर्चा निकटका विभिन्न जनवर्गीय मोर्चाहरूबाट उपस्थिति रहने जानकारी प्राप्त भएको छ ।