• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेतन्याहूसहित ३७ जनाविरूद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी


  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू। फाइल तस्बिर।

    इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरूद्ध टर्कीले पक्राउ पुर्जी जारी गरेको छ।

    Advertisement

    गजामा नरसंहार र मानवताविरूद्धको अपराध गरेको आरोपमा इस्तानबुल सार्वजनिक अभियोजकको कार्यालयले इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जना अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार प्रधानमन्त्री नेतन्याहूसहित रक्षामन्त्री इसराइल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर, र सेनाप्रमुख इयाल जामिरविरूद्ध नरसंहार र मानवताविरूद्धको अपराधमा मुद्दा दर्ता भएपछि पक्राउ आदेश जारी भएको हो।

    अभियोजक कार्यालयका अनुसार गजामा भएका युद्ध अपराध तथा पछिल्लो महिनामा गजातर्फ राहत लिएर जाँदै गरेको ट्रकमा इसराइली सेनाले गरेको आक्रमणका घटनामा यी अधिकारीहरू संलग्न रहेको आरोप लगाएको छ।

    इसराइलले टर्कीको कदमको कडा आलोचना गरेको छ।

    इसराइली विदेशमन्त्री गिडेओन साआरले यसलाई राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको प्रचारको हतियार भनेका छन्।

    हमासले भने टर्कीको कदमको स्वागत गरेको छ।

    ‘यो कदमले तुर्क जनताको न्यायप्रतिको प्रतिबद्धता र नेतृत्वको उच्च मानवीय दृष्टिकोणलाई प्रमाणित गर्छ,’ हमासले विज्ञप्तीमा भनेको छ।

    टर्कीको यो कदमले गजामा अमेरिकी मध्यस्थतामा भएको युद्धविराम  कार्यान्वयनका लागि बन्न लागेको बहुराष्ट्रिय सुरक्षा बलमा टर्कीको भूमिकामाथि प्रश्न उठाएको छ।

    यसअघि यो साता इस्तानबुलमा मुस्लिम बहुल मुलुकहरूको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजनाअन्तर्गत ‘इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स’ (आइएसएफ) गठनबारे छलफल गरेको थियो।

     यो बलले नयाँ प्यालेस्टिनी सुरक्षा बललाई तालिम दिने र गाजामा स्थायित्व कायम गर्ने जिम्मेवारी पाउने तयारीमा छ।

    महिना दिनअघि इसराइल र हमासबीच युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

    अमेरिकी अधिकारीहरूका अनुसार हमासलाई युद्धविराममा राजी गराउन टर्कीले भूमिका खेलेको थियो। त्यसकारण टर्की पनि आइएसएफमा सहभागी हुन सक्ने देशहरूमध्ये एक हो।

    तर इसराइलले भने गाजामा टर्कीको सैनिक उपस्थितीबारे असहमति जनाएको छ।

    गजामा नरसंहार र युद्ध अपराधको मुद्दामा गत वर्षमात्रै नेतन्याहूविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको थियो।

    आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.