• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क. होमबहादुर पौडेलको स्मृतिमा शोकसभा सम्पन्न


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • सुनवल,

    Advertisement

    नवलपरासी (ब.सु.पश्चिम) । राष्ट्रिय जनमोर्चा सदस्य क.होमबहादुर पौडेलको मृत्यु भएको नवौं दिन आज असोज १९ गते सुनवल सोमनाथमा शोकसभा सम्पन्न भएको छ ।

    कार्यक्रमका शोक मन्तव्य दिदै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ‘जन्म पछि मृत्यु अनिवार्य छ तर कसले कस्तो कर्म गरे मृत्युवरण गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ’ केसीले भन्नु भयो– ‘हाम्रो पार्टी निस्वार्थ भावले गरिखाने वर्गको पक्षमा संघर्ष गर्ने पार्टी भएकोले समर्थक वा कार्यकर्ता इमान्दार भएर अगाडि बढ्नुपर्ने हुन्छ जुन कठिन कार्य हो ।’

    क. होमबहादुर पौडेल आजिवन बिना स्वार्थ पार्टीलाई समर्थन गर्दै आउनु उदाहरणीय कार्य भएको केसीले बताउनु भयो ।

    यसैगरी राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य भागिरथ भट्टराई, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सम्झना पौडेल, राष्ट्रिय जनमोर्चा नवलपरासी (पुर्व) जिल्ला अध्यक्ष गिरीबहादुर महतरा, वामपन्थी समाजसेवी कृष्णराज पौडेलले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै शोक परिवारजनबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य दिपक पाण्डेले शोक सभामा उपस्थितहरूलाई धन्यवाद सहित मन्तव्य राख्नु भएको थियो ।

    शोक सभामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम) जिल्ला अध्यक्ष किसन बहादुर अधिकारी, नेपाल कम्यूनिष्ट पार्टी (मसाल) नवलपरासी (पुर्व) जिल्ला प्रवक्ता चन्द्र सापकोटा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) कार्यवाहक महासचिव शालिकराम सापकोटा लगायत राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा सुनवल नगर समिति तर्फबाट नगर अध्यक्ष शेरबहादुर सुर्यवंशीले, अखिल नेपाल महिला संघ नवलपरासीको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सम्झना पौडेल, राष्ट्रिय जनमोर्चा नवलपरासी (पुर्व) र अखिल नेपाल महिला संघ नवलपरासी (पुर्व)को तर्फबाट जिल्ला सचिव सापकोटाले पालैपालो फोटो फ्रेम शोकपत्र वाचन गरि हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रममा क. होमबहादुर पौडेलको स्मृतिमा एक मिनेट मौनधारण र फोटोमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा सुनवल नगर समिति अध्यक्ष शेरबहादुर सुर्यवंशीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला सल्लाहकार डिल्लीराज ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.