काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक अनिश्चितकालिन बन्द भएको छ ।
Advertisement
मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै साँझ ४ः५५ मा ठुलो पहिरो झरेपछि सो सडक बन्द गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
डिभिजन कार्यालयका अनुसार सडक आवागमन दुईतर्फि बन्द भएको छ ।