युगदर्शन अनलाइनले छ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेशको सुखद अवसरमा संसार भरका शोषित पिडीतहरूको हकहित र न्यायको पक्षमा अझै निर्भिकतापुर्वक कलम चलाउँदै विश्व भरि छरिएर रहन बाध्य नेपालीहरूको बुलन्द आवाज बन्न सफल होस् भन्ने सुभकामना सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Advertisement
त्रिभुवन भट्टराई
(महासचिव)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज