• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बैकुण्ठेका टोल–टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’ निर्माण


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेले कृषि सङ्कलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजको सङ्कलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो ।

    Advertisement

    वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपज सङ्कलन गरेर बजासम्म लैजाने उद्देश्यले भवन निर्माण भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । वडाले ‘बैकुण्ठेको कृषि उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम गरिरहेकोले कृषि उजको सङ्कलनको लागि भवन निर्माण गरिएको उहाँको भनाइ छ ।

    नवनिर्मित भवनमा स्थानीयवासी भेला भएर आवश्यक छलफल, बैठकलगायतका कार्यक्रमसमेत गर्न सक्ने उहाँले जानकारी दिनुभयो । “कृषि उपजको सङ्कलन केन्द्रको रुपमा विकास गर्न ‘एक टोल एक भवन’ निर्माणको अवधारणा लिएका छौँ” वडाध्यक्ष आचार्यले भन्नुभयो,“गाउँ–गाउँमा सङ्कलन भएका कृषि उपजलाई भेला गरेर बजारसम्म पु¥याउने लक्ष्य छ । त्योसँगै स्थानीयले टोलका आवश्यक बैठक, भेला पनि यहाँबाट सञ्चालन गर्न सक्छन् ।” यहाँ निर्माण भएका भवनलाई वडाको उपकृषि सङ्कलन केन्द्रको रुपमा विकास गरिने वडाध्यक्ष आचार्यले बताउनुभयो ।

    टोल भवन निर्माणले गाउँघरमा हुने भेला, बैठक सञ्चालनमा सहजता भएको स्थानीयवासी रामकुमार राईले जानकारी दिनुभयो । भवनबाट टोलस्तारमा उत्पादन भएका कृषि उपजहरुको सङ्कलन गरेर बेचबिखन गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ ।“टोल भवन नहुँदा हामीलाई धेरै समस्या थियो”उहाँले भन्नुभयो,“भवन अभावमा भेला बैठक सडकमा बस्नुपर्ने अवस्था थियो । घाम, पानीमा बैठक बस्न असहज हुन्थ्यो । भवन निर्माणले विभिन्न काम गर्न सहज छ ।”

    टोल भवनबाट अन्य कामका अलवा, गाउँघर स्वस्थ्य क्लिनिक, आमा समूह, महिला समूह, बालसमूहलगायतको बैठक सञ्चालनमा सहजता भएको वडासदस्य जानुका सुयलले जानकारी दिनुभयो ।

    भवन नहुँदा गाउँघर क्लिनिक सञ्चालनमा धेरै समस्या हुने भए पनि अव भने सहजता भएको उहाँको भनाइ छ । साविक नौ वटा टोल रहेको वडामा हालसम्म चार वटा भवन निर्माण भएको उहाँले जानकारी दिनुभयो । अन्य टोलमा पनि क्रमशः भवन निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

    वडाले थालेको टोल भवन तथा कृषि सङ्कलन केन्द्र निर्माणको काम उदाहरणीय रहेको स्थानीयबासी राजिन राईले बताउनुभयो । टोलमा भवन निर्माणले स्थानीयस्तरका विविध समस्या बारेमा छलफल तथा भावी योजना निर्माणका लागि एकजुट हुन सहजता भएको उहाँको भनाइ छ ।

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.