• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

शिवराज कृषि सहकारी संस्थाको १०औं साधारण सभा सम्पन्न


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • तौलिहवा । कपिलवस्तुको शिवराज–३ खरेन्द्रपुरस्थित श्री शिवराज कृषि सहकारी संस्था लि.को १०औं साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष केयर सिंह अदैले प्रस्तुत गर्नुभएको थियो उहाँका अनुसार सहकारीमा हाल १२५ जना महिला र ८३ जना पुरुष गरी कुल २०८ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी रु. ७ लाख ४४ हजार, बचत रु. ६१ लाख २३ हजार १४२ रुपैयाँ ४० पैसा र लगानी रु. ६९ लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ ।

    गत वर्ष ७७ जनाले ऋण सुविधा उपभोग गरेका छन् भने रु. ३ लाख १५ हजार ७५० बराबरको बीउ–बिजन र रु. ८ लाख ५९ हजार ६३० बराबरको मलखाद कारोबार भएको उल्लेख छ । यस अवधिमा २१५ बोरा डिएपि ३५४ बोरा युरिया र १६ बोरा पोटास बिक्री गरिएको छ ।
    संस्थाको नियमित बैठक १२ पटक, लेखा समिति १२ पटक, ऋण समिति ३ पटक र सल्लाहकार समिति ४ पटक बसेको प्रतिवेदनमा उल्लेख छ ।

    सभालाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले कृषि सहकारीको माग बढ्दो अवस्थामा रहेको भन्दै सहकारीमार्फत कृषकलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । थापाले सहकारी क्षेत्रलाई अझ पारदर्शी र परिणाममुखी बनाउन नगरपालिकाले सहयोग गर्ने आश्वासन पनि दिए ।

    त्यस्तै, वडा अध्यक्ष टेकलाल सापकोटाले कृषि सहकारीमा आर्थिक हिनामिना नभएको र यसले किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

    आर्थिक वर्ष २०८२/८३ का लागि संस्थाले २० जना नयाँ सदस्य थप गर्ने, कृषकलाई व्यवसायीकरणतर्फ अघि बढाउने, तालिमको व्यवस्था गर्ने, बीउ–बिजन र मलखादलाई व्यवस्थित गर्ने, ऋण व्यवस्थापन सुदृढ गर्ने, लेखा परीक्षण नियुक्त गर्ने तथा तरकारी संकलन केन्द्रलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम अघि सारेको छ ।

    सभामा शिवराज नगरपालिकाका प्रमुख अजय थापा, वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, कृषि विकास शाखा प्रमुख शान्तिमाया अधिकारी, बिगुल बचत ऋण सहकारीका अध्यक्ष नरबहादुर पौडेल, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि लगायत विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम ऋण समिति संयोजक श्याम प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.