• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘झिंगाको श्रापले डिंगो मर्दैन’


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • कृष्णराज पाण्डे

    Advertisement

    जुन मानिस आफूलाई अनुशाशीत बनाउँदैन उसले अरु माथि शासन गर्न सक्दैन !

    महान चिनियाँ दाशर्निक कन्फ्युसियसको यो भनाइ आज पनि मानवजातीका लागि ठुलो शिक्षा हो । मानवजातीको जीवनमा उसले निर्माण गरेर बनाएका संघ संगठनमा यसको ठुलो अर्थ हुन्छ । अझै कम्युनिष्ट आन्दोलनमा लाग्ने सबै पार्टी सदस्यको लागि यो भनाइले ठुलो महत्त्व राख्छ ।

    विश्व कम्युनिष्ट आन्दोलन आज रक्षात्मक अबस्थामा छ । कम्युनिष्ट आन्दोलनमाथि पूँजीवादी, साम्राज्यवादी मात्र होइन कम्युनिष्ट आन्दोलन भित्र घुसपैठ गरेका दक्षिणपन्थी र उग्रवामपन्थी विचारबाट ठूलो हमला हुँदै आएको छ । पूँजीवादी र साम्राज्यवादीहरुसँग बाहिरी लडाइँ तथा दक्षिणपन्थी, उग्रवामपन्थीहरुसँग आन्तरिक लडाइँबाट पार्टीको क्रान्तिकारी विचारको रक्षा गर्दै आन्दोलनलाई अगाडि लैजानु आजको आवश्यकता हो । तर यो हुन पहिला पार्टीमा फलामे अनुशासनले मात्र सम्भाव छ ।

    रुसको समाजवादले हामीलाई यही शिक्षा दिएको छ कि कुनै पनि पार्टी ठुलो हुदैमा लक्ष्य र उद्देश्य हासिल गर्न सक्दैन । त्यसका लागि बलियो अनुशासन अवश्यक हुन्छ । रुसमा समाजवाद आउँदा बोल्सेबिक पार्टीमा बलियो अनुशासन र क्रान्तिकारी सिद्धान्तले लैस थियो । तर समाजवाद विघटन हुँदा पार्टी ठुलो त थियो तर बलियो अनुशासन थिएन । यसबाट संसारका मार्क्सवादी लेलिनवादीहरुलाई ठूलो शिक्षा दिएको छ ।

    नेपालमा पनि अहिले सत्तारुढ नेकपा भन्ने पार्टी ठुलो छ तर अनुशासित छैन । नेकपा गुटहरुको महासंघ हो । न विचारमा मार्क्सवादी छ, नत व्यवहारमा लेलिनवादी संगठनात्मक प्रणाली र जनवादी केन्द्रिय नै अपनाएको छ । यद्यपी नेकपाको संगठन ठुलो छ र आफूलाई कम्युनिष्ट हो भन्दै जनतामा भ्रम सिर्जना गरेको छ । त्यहाँ केबल आफ्नो गुट, समूहलाई सत्ता र शक्तिमा पुर्याउन बहस हुन्छ ।

    आज केही मान्छे नेकपा (मसाल) को सिद्धान्त र विचारमाथि नियोजितरुपमा हमला गरिरहेका छ्न् । मसालको ८ औँ महाधिवेशन शुरु हुनु भन्दा अघि देखि नैं पार्टीको नीति, सिद्धान्त र नेतृत्वमाथि हमला हुँदै आएको छ । केही व्यक्तिहरुले फरक मतको जामा पहिरेर पार्टीमाथि हमला गरिरहेका छन् । पार्टीमा बेग्लाबेग्लै मत हुनु, त्यसमाथि बहस, छलफल हुनु स्वाभाविक कुरा हो । पार्टीलाई माया गर्ने सदस्यले आफ्नो फरक मत रहँदारहँदै पनि पार्टी निर्णयलाई इमान्दारीपूर्वक र दृढतापूर्वक कार्यान्वयन गर्ने गर्दछन् ।

    तर, केही व्यक्तिहरु पार्टी दक्षिणपन्थी भयो भन्दै रुवाबासी र नेतृत्वमाथि गाली गलौज गरिरहेका छन् । तर अनीहरुको क्रान्तिकारी बिचार के हो ? अहिलेसम्म कसैलाई थाहा छैन । पार्टीबाट पलाएन भएका तथा अनुशासनमा बस्न नसक्नेहरुले पार्टी सदस्य र शुभचिन्तकहरुलाई भ्रम छर्ने प्रयास गरिरहेका छन् । हिजो महाधिवेशन बेला कुनै विचार राखेका पार्टी सदस्यलाई आकर्षित गर्ने वा भड्काउने उनीहरुको प्रयत्न देखिन्छ ।

    नेकपा (मसाल) क्रान्तिकारी कम्युनिष्ट पार्टी भएका कारण स्थापना कालदेखि गलत विचारका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी विचारको रक्षा गर्न सफल भएको छ । आठौं महाधिवेशनले पनि तात्कालिक कार्यक्रमहरुबाहेक बिगतका महाधिवेशनका नीतिलाई नै निरन्रता दिएको छ । अनि पार्टी कसरी दक्षिणपन्थी हुन्छ ?

    पार्टी अनुशासनमा बस्न र विधि बिधानमा चल्न नसक्नेहरु महाधिवेशन भन्दा अगाडि देखि नै पार्टी कमजोर बनाउन खोजिरहेका थिए तर उनीहरुको सपना पूरा भएन । महाधिवेशन पछि पार्टी थप एकतावद्ध भएको छ । त्यसबाट अत्तालिएर पार्टीमाथि विभिन्न लान्छना लगाइरहेका छन् । तर, उनीहरुको उद्देश्य कदापी पुरा हुने छैन । पार्टी क्रान्तिकारी नीति र सिद्धान्तसहित थप एकतावद्ध हुँदै अगाडि बढ्नेछ । झिंगाको श्रापले डिंगो मर्दैन ।

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.