• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता (शुभकामना)


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल) ##

    Advertisement

    ‘युगदर्शन’ साप्ताहिकले सातौँ वर्षमा प्रवेश गर्दैछ । त्यसको अहिलेसम्मको ६ वर्षको योगदान धेरै महङ्खवपूर्ण र गौरवपूर्ण रहेको छ । नेकपा (मसाल) आगामी वर्षमा पनि त्यसको महङ्खवपूर्ण र गौरवपूर्ण भूमिकाको निरन्तरताका लागि शुभकामना प्रकट गर्दछ ।

    पत्रकारिताको देशको राजनीतिसित महङ्खवपूर्ण सम्बन्ध रहेको हुन्छ । पत्रकारिताको जिम्मेवारी एकातिर देशमा चलिरहेका आन्दोलनको सही प्रतिनिधित्व गर्नु, अर्कातिर, ती आन्दोलनलाई सही दिशानिर्देश दिनु पनि हुन्छ । यो हामी सबैका लागि प्रशन्नताको कुरा हो कि ‘युगदर्शन’ ले ती दुवै प्रकारको भूमिका पूरा गर्र्दै आएको छ ।

    आज देश गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको छ । एकातिर, प्रतिगमनको खतराका कारणले नेपाली जनताले करिब एक शताब्दीसम्म लामो र गौरवपूर्ण सङ्घर्ष वा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षतामा समेत खतरा उत्पन्न भएको छ भने अर्कातिर, विभिन्न साम्राज्यवादी शक्तिको हस्तक्षेप वा अतिक्रमणका कारणले देशको सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर खतरा उत्पन्न भएको छ ।

    देशमा बढिरहेको कुशासन र भ्रष्टाचारसमेतका कारणले देशको विकास अवरुद्ध वा कुण्ठित भएको छ र जनजीवनसमेत अत्यन्त कष्टमय बन्न गएको छ । त्यस प्रकारको पृष्ठभूमिमा जनताको आवाजलाई सही दिशा र शक्ति प्रदान गर्नु अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको छ । त्यस प्रकारको राष्ट्रिय र ऐतिहासिक आवश्यकता वा आन्दोलनमा ‘युगदर्शन’ साप्ताहिकले महङ्खवपूर्ण र सशक्त प्रकारले योगदान दिँदै आएको सङ्क्षिप्त भए पनि गौरवपूर्ण इतिहास रहेको छ । हामीले आशा र कामना गर्दछौँ, आगामी दिनमा ‘युगदर्शन’ साप्ताहिकले त्यो दिशामा अरू उच्चस्तरको भूमिका खेल्दै जानेछ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.