• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कर्णालीमा रक्तिम र राजमो संगठन निर्माणमा जुट्यो


  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • कालिकोट । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको सहकार्यमा सञ्चालित कर्णाली अभियान २०८२ को क्रममा रक्तिम अभियानको सांस्कृतिक प्रशिक्षण र सदस्यता वितरण का साथै राष्ट्रिय जनमोर्चाको जनभेटघाट, घरदैलो, सदस्यता वितरण लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाको नेतृत्वमा अगाडि बढिरहेको यस अभियानको क्रममा मितिः २०८२ भदौ १४ गतेका दिन रक्तिम सांस्कृतिक अभियानको १७ सदस्यीय कालिकोट जिल्ला कलाकार टोली निर्माण गरिएको छ ।

    उक्त कालिकोट जिल्ला कलाकार टोलीको संयोजकमा जानकी वम रहनुभएको छ भने अन्य सदस्यहरूमा क्रमशः सर्मिला बुढा, साविता कुमाल, नस्पता कुमाल, कमला शाही, रसिना शाही, सुस्मा शाही, विपना शाही, विश्वराज शाही, विनोद सिम्खाडा, आयुष वम, नरजङ शाही, कृतिका उपाध्या, राजेश शाही, अन्जना उपाध्यय, लोकेन्द्र सिम्खाडा रहनुभएको छ ।

    अभियानको स्थायी टोलीमा रक्तिम सांस्कृति अभियानको तर्फबाट कलाकारहरू क्रमशः हरिबहादुर सर्तुङ्गी, रमेश पुन, प्रेनिला ज्ञामी, प्रमिला ठाडा, निखिल ज्ञामी, हुनुहुन्छ ।

    राष्ट्रिय जनमोर्चाको तर्फबाट अखिल नेपाल किसान संघका वैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर ठाडा, कटक बहादुर शाही, रहनुभएको छ ।

    यसैगरी कालिकोट जिल्लामा भइरहेको यस अभियानको व्यावस्थापनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमल विक्रम शाही, राष्ट्रिय जनमोर्चा कालिकोट जिल्ला सल्लाहकार अजबहादुर गिरी, रक्तिम सांस्कृतिक अभियानका पुर्व केन्द्रीय सदस्य हिक्मत बहादुर शाही, रक्तिम सांस्कृतिक अभियान कालिकोटका जिल्ला अध्यक्ष भावना कुमारी शाही, अखिल नेपाल महिला संघ कालिकोटकी सदस्य शान्ती शाही लगायत स्थानीय नेता कार्यकर्ताहरूले विशेष भूमिका निर्वाह गरिरहनुभएको छ ।

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.