नागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नागपुर नगर महिला विभागको आयोजना २०८२ सालको तिजी कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रम मिना पुनको अध्यक्षता र ईन्द्रलाल घर्तीको सञ्चालन एवं उपस्थित जनमानसलाई ईस्वर पुनले स्वागत गर्नु भएको थियो ।
मूल प्रवाह नागपुर नगर समितिका तेज बहादुर पुन, ललित जङ्ग चन्द, मंगल पुन, मन्जु घर्तीले अतिथि आसन ग्रहण एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा महिला दिदिबहिनीहरुले महिलाहरूले भोग्नु परेका दुःख पीडा महिलाहरुका बेदनालाई गित र नृत्य द्वारा प्रस्तुत गरेका थिए ।