• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिकामा प्रहरीको गोली लागेर अर्का अश्वेत पुरुषको मृत्यु भएपछि फेरि विरोध चर्कियो


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकामा अर्का अफ्रिकी– अमेरिकीलाई पक्राउ गर्ने क्रममा गोली हानिएको घटना सार्वजनिक भएपछि प्रहरीले गर्ने अत्यधिक बल प्रयोगको फेरि निन्दा सुरु भएको छ।

    Advertisement

    एक अश्वेत पुरुष रेशर्ड ब्रूक्सलाई शुक्रवार अबेर राति प्रहरीले गोली हानेर मारेको भिडिओ सार्वजनिक भएपछि विरोध सुरु भएको हो। घटनाको विरोधमा हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा निस्केका छन्।

    जातीय विभेद भएको भन्दै देशका विभिन्न स्थान तथा राजधानी वाशिङ्टन डीसीमा राष्ट्रपति भवन ह्वाइट हाउसनजिक पनि प्रदर्शनकारीहरू भेला भएको विवरण प्राप्त भएको छ।

    हाउस अफ रेप्रिजेन्टटिभ्समा प्रतिनिधित्व गर्ने एक वरिष्ठ डेमोक्र्याट सांसदका अनुसार ब्रूक्सको गतिविधि ‘घातक ढङ्गले बल प्रयोग गर्नुपर्ने’ किसिमको थिएन।

    एट्लान्टाका नगरप्रमुखले पनि त्यस्तै आशयको अभिव्यक्ति दिएका छन्।

    एट्लान्टा प्रहरीका प्रमुखले राजीनामा दिएका छन् भने घटनामा संलग्न प्रहरीहरूलाई पदमुक्त गरिएको छ।

    केही साताअघि प्रहरीले आफ्नो नियन्त्रणमा लिने क्रममा मिनीयापलिसमा जोर्ज फ्लोइड नामक व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि एट्लान्टामा पनि जातीय विभेद र प्रहरी बर्बरताविरुद्ध प्रदर्शन चर्किएको थियो।

    शुक्रवार राति के भएको थियो?
    जोर्जा ब्यूरो अफ इन्भेस्टिगेशन्सका अनुसार आफ्नो कारभित्र ब्रूक्स निदाउँदा बाटो छेकिएपछि कसैले प्रहरीलाई फोनबाट सूचना दिएको थियो।

    प्रहरीद्वारा जारी ‘बडी क्यामरा’ फूटेजमा अधिकारीहरूले ब्रूक्सको अनुमतिमा उनले मदिरासेवन गरे वा नगरेको जाँच गरिरहेको देखिन्छ। त्यसपछि दुई प्रहरी अधिकारीले ब्रूक्सलाई हत्कडी लगाएको देखिन्छ र त्यही बेला उनीहरूको ुबडी क्यामराु खस्छ।

    त्यसपछि सुरक्षा क्यामरामा कैद भएको दृश्यमा ती अधिकारी र ब्रूक्सबीच भुइँमा सङ्घर्ष भइरहेको देखिन्छ। त्यसपछि ब्रूक्सले एक प्रहरी अधिकारीको टेजर खोस्छन् र भाग्न थाल्छन्।

    ब्रूक्सलाई प्रहरी अधिकारीहरूले पछ्याइरहँदा उनी भाग्दै र पछाडि फर्कँदै प्रहरीतिर टेजर तेर्स्याउँछन्। त्यसपछि प्रहरीले उनलाई गोली हान्छन्। (बीबीसी)

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.