लिवाङ्ग । पवित्रा नेपालीले आफू राष्ट्रिय जनमोर्चा मै प्रतिवद्ध भएको बताउनु भएको छ । नेपालीले २०८२ भदौ ३ गते एक वक्तव्य जारी गरी सो जानकारी गराउनु भएको हो ।
Advertisement
ने.क.पा. (एमाले) को विचार र सिद्धान्तप्रति आनस्था नहुँदानहँुदै आफ्नो नाम जोडेको प्रति आपत्ती प्रकट गर्नुभएको छ ।
वक्तव्यको पूर्ण पाठः
“प्रस्तुत विषयमा मेरो नाम ने.क.पा. (एमाले)को वडा समिति सदस्य भएको भन्ने सामाजिक सञ्जालमा प्रकाशित भयो भन्ने विषयप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । म सकृय राजनैतिकक्रमी नए पनि आस्था र विचारको हिसावले म राष्ट्रिय जनमोर्चाप्रति ने प्रतिवद्ध रहेको कुरा सार्वजनिक गर्न यो वक्तव्य प्रकाशित गरेकी छु । यसरी ने.क.पा. (एमाले)को विचार र सिद्धान्तप्रति आस्थावान नहुँदानहुँदै पनि मेरो नाम जोडेकोप्रति आपत्ती प्रकट गर्दछु ।”
पवित्रा नेपाली
रुन्टीगढी, गापा धावन रोल्पा
