• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जर्मनीमाथि एसियामा तनाव बढाएको चीनको आरोप


  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
  • चीनले सोमबार जर्मनीमाथि एसिया–प्रशान्त क्षेत्रमा ‘तनाव बढाउने र टकराव उक्साउने’ काम गरेको आरोप लगाएको छ । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले बेइजिङलाई ‘बढ्दो आक्रामक’ भएको बताउनुभएपछि चीनको त्यस्तो आरोप आएको हो ।

    Advertisement

    जापान भ्रमणका क्रममा वाडेफुलले ‘चीनले बारम्बार एकतर्फी रूपमा यथास्थिति बदल्न धम्की दिएको छ’ भन्नुभएको थियो उहाँले चेतावनी दिँदै भन्नुभयो, “यस क्षेत्रमा कुनै पनि तनावले विश्व सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्छ ।”

    यसअघि आइतबार जर्मन विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनलाई ‘क्षेत्रीय वर्चस्व जमाउन खोजेको र अन्तर्राष्ट्रिय कानूनमाथि प्रश्न उठाएको’ आरोप लगाएको थियो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “पूर्वी र दक्षिण चीन सागरको अवस्था सामान्यतया स्थिर छ । सम्बन्धित पक्षहरूले क्षेत्रीय मुलुकहरूको सम्मान गर्दै वार्ता र परामर्शमार्फत समस्याको समाधान खोज्नुपर्छ । तनाव बढाउनु शान्ति र स्थिरताका लागि लाभदायी छैन, ताइवानको प्रश्न चीनको आन्तरिक मामिला हो ।”

    – ‘रुसी युद्ध मेसिन’ लाई समर्थन गरेको आरोप –

    टोकियोमा जापानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले चीनलाई ‘रुसी युद्ध मेसिनलाई समर्थन गरेको’ भन्दै आलोचना गर्नुभयो ।

    उहाँले भन्नुभयो, “चीन रुसका लागि दोहोरो प्रयोगका सामानहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता र तेल–ग्यासको प्रमुख ग्राहक हो । चीनको समर्थन बिना युक्रेनविरुद्धको युद्ध सम्भव हुने थिएन ।”

    वाडेफुलले सोमबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेताहरूसँग हुने वार्ताअघि भन्नुभयो, “युक्रेनका लागि दृढ सुरक्षा ग्यारेन्टीहरू महत्वपूर्ण छन् ।”

    उहाँका अनुसार, शुक्रबार अलास्कामा भएको ट्रम्प–पुटिन शिखर सम्मेलनले पनि ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि मस्कोले कदम चाल्नुपर्छ’ भन्ने देखाएको छ । उहाँले भन्नुभयो, “त्यो नभएसम्म युक्रेनलाई सहयोग बढाउन र रुसमाथि दबाब जारी राख्नुपर्छ ।”

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.