• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मसालसम्बद्ध जनवर्गीय मोर्चाको केन्द्रीय प्रशिक्षण समापन


  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) सम्वद्ध जनवर्गीय मोर्चाहरुको केन्द्रीय प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

    Advertisement

    मसालका महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८२ साउन ३० गते शुक्रबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभा कक्षमा सो कार्यक्रम समापन भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कार्यकर्ताहरूमा भरपूर मात्रामा सहनशीलता हुनुपर्नेमा जोड दिनुभयो ।

    ‘कुनै पनि व्यक्तिको हित सामाजिक हितसँग जोडिएको हुन्छ’ उहाँले भन्नुभयो– ‘कार्यकर्ताले आफूमा भएको व्यक्तिगत हितलाई सामाजिक हित, परिवतर्नको हित र क्रान्तिको हितअन्तर्गत राख्नुपर्दछ ।’

    कुनै पनि कार्यकर्ता वा व्यक्तिले गरेको व्यवहारबाट नै उसको भविष्य कस्तो हुन्छ भन्ने सुनिश्चित हुने महामन्त्री सिंहको थप भनाइ थियो ।

    त्यस्तै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले कार्यकर्ताहरूले चिन्तनमनन र व्यवहारलाई राम्रोसँग परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

    एवम् प्रकारले वामपन्थी नेता आनन्द शर्माले पार्टीको नीतिलाई जनताका बिचमा पु¥याउने काम जनवर्गीय मोर्चाहरूको भएको हुँदा जनवर्गीय मोर्चाका शीर्ष नेतृत्वहरूलाई प्रशिक्षणमा सहभागी गराइएको बताउनुभयो ।

    प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षता र रामप्रकाश पुरीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीको तर्फबाट प्रेम पौडेल, सावित्रा रेग्मी, समष्टि बुढामगर, कुवेर भण्डारी, मेसको तर्फबाट कृष्ण बराललगायतले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको पनि आतिथ्य रहेको थियो ।

    प्रशिक्षण कार्यक्रम साउन १६ गतेदेखि सुरु भएको थियो । कार्यक्रममा विविध विषयमा विभिन्न विषयविज्ञले प्रशिक्षण दिनुभएको आयोजकले जनाएको छ ।

    शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.