• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अदै समाज नेपालको प्रथम भेला सम्पन्न


  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • बागलुङबजार । अदै समाज नेपालको भेला सम्पन्न भएको छ । बागलुङको ढोरपाटनमा २०८२ साउन २७ गते मङ्कलबार भेला सम्पन्न भएको हो ।

    Advertisement

    अनबहादुर अदैको अध्यक्षतामा अघि बढेको उक्त भेलालाई सम्बोधन गर्दै धनबहादुर अदैले अदै जातिको भाषा, संस्कृति, संरक्षण गर्न, रीतिरिवाज र पुर्खाको इतिहास कायम गर्न, अदै जातिको पहिचान गराउनका लागि भेला आयोजना गरिएको बताउनुभयो ।

    बुद्धिजीवी चकबहादुर अदैले अदै जातिको इतिहास धेरै पुरानो रहेको र यसलाई बचाउनुपर्ने कुरामा जोड दिँदै यो जाति अहिले विभिन्न थरमा बाँडिएकोले अन्यौल रहेको बताउनुभयो ।

    भेलामा घमबहादुर भण्डारी र दीपक थापाले पनि शुभामना व्यक्त गर्नुभएको थियो । भेलाले धनबहादुर अदै अध्यक्ष रहनुभएको २५ सदस्यीय नेपाल अदै संघको केन्द्रीय समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा सुरज अदै, टेकबहादुर अदै र चन्द्रबहादुर अदै, सचिवमा केरसिंह अदै, सहसचिवमा हिमशिखर अदै र कोषाध्यक्षमा कोपिला अदै रहनुभएको छ । त्यस्तै सदस्यमाः अन्जिशा अदै, धनबहादुर अदै, प्रेम अदै, पूर्णबहादुर अदै, चामबहादुर अदै, नरमान अदै, भरत अदै, गोपाल अदै, युवराज अदै, जित अदै, प्रमिला अदै र चिरना अदै तथा सदस्यको चार स्थान हाललाई रिक्त राखिएको छ ।

    भेलाले सल्लाहकारमा चकबहादुर अदै, दीपककुमार अदै, भेगबहादुर अदै, बलु अदै, खुमबहादुर अदै, उमेश अदै, मनबहादुर अदै, दिलबहादुर अदै, गगबहादुर अदै, जेमबहादुर अदै र जङ्गबहादुर अदै रहनुभएको छ ।

    भेलाले विधान लेख्ने, अदै जातिको इतिहास तयार पार्नेलगायत कामको बाँडफाँड गरिएको अध्यक्ष धनबहादुर अदैले जानकारी दिनुभयो । त्यस्तै, संघको केन्द्रीय कार्यालय ढोरपाटन नगर पालिका ७ बोबाङमा राख्ने निर्णय भएको बताइएको छ । भेलाको सञ्चालन केरसिंह अदैले र स्वागत चन्द्रबहादुर अदैले गर्नुभएको थियो ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.