• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भ्रष्टाचार कहाँ हुन्न भनेर खोज्नुपर्ने अवस्था छ : ढुङ्गाना


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले देशमा भ्रष्टाचारको गम्भीर अवस्थाबारे व्यङ्ग्य गर्दै भन्नुभएको छ– ‘भ्रष्टाचार कहाँ हुन्न भनेर खोज्नुपर्ने अवस्था छ ।’

    Advertisement

    राजमो काठमाडौँद्वारा २०८२ साउन २४ गते शनिबार चाबहिलचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘एकथरीले कानुनी संरचनाभित्रै भ्रष्टाचार हुने गरेको छ, अर्काथरीले कानुनबाहिर भ्रष्टाचार गरिरहेका छन्’ उहाँले भन्नुभयो– ‘देशमा भ्रष्टाचार कहाँ, कसले गरेको छैन भनेर खोज्नुपर्ने अवस्था छ ।’

    उहाँले संविधान र कानुनमा भ्रष्टाचार रोक्न प्रशस्त व्यवस्था गरिएको बताउँदै उहाँले तालुकवाला निकाय नै भ्रष्टाचारमैत्री भएको धारणा राख्नुभयो ।

    ‘भ्रष्टाचार न्युनीकरण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । अर्कातिर, महालेखा परीक्षाक र सम्पत्ति शुद्धीकरण आयोग पनि छ’ उहाँले आरोप लगाउनुभयो– ‘अख्तियारले भ्रष्टलाई पहिले नै खबर गर्छ । महालेखा परीक्षकको मुखमा बुजो लगाउन पहिले नै रकम छुट्याइन्छ । सम्पत्ति शुद्धीकरण आयोगको त अध्यक्ष नै भ्रष्टाचारको आरोप खेपिरहेका छन् ।’

    भ्रष्टाचार रोक्न गठित निकाय नै भ्रष्टाचारमा सामेल भएपछि अदालत एउटा विकल्प भएको बताउँदै उहाँले भन्नुभयो– ॅहामीकहाँ न्यायालय पनि भ्रष्ट छ ।’

    सेना, पुलिस अनुशासित सङ्गठन मानिए पनि त्यहाँ पनि ठेक्कापट्टामा भ्रष्टाचार भएको उहाँको भनाइ थियो ।

    नेता ढुङ्गानाले भ्रष्टाचार निर्मूल गर्न सार्वभौम जनता नै उठ्नुपर्ने तर्क अगाडि सार्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार विरुद्धको आन्दोलनमा नेतृत्व गर्न चाहेको उहाँको दाबी थियो ।

    लोकतन्त्रका लागि लडेकाहरू नै भ्रष्ट : पुन

    सभामा मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले लोकतन्त्रका लागि लडेकाहरू नै भ्रष्ट भएको धारणा व्यक्त गर्नुभयो ।

    ‘हिजो लोकतन्त्र, गणतन्त्रका लागि जुन जुन शक्तिहरू लडेका थिए, तिनै अहिले भ्रष्ट सावित भएका छन्’ उहाँले भन्नुभयो ।

    ‘त्यसको अर्थ यो होइन, हिँजोका राजावादी निष्कलङ्क थिए, तिनीहरू पनि भ्रष्ट थिए’ नेतृ पुनले भन्नुभयो– ‘उनीहरू निरङ्कुश हुनुका साथै भ्रष्टसमेत भएकाले २०४६ साल र २०६२–६३ सालको जनआन्दोलनले तह लगाएको थियो ।’

    देशमा जताततै भ्रष्ष्टाचार रहेको उहाँको दाबी थियो ।

    उहाँले भन्नुभयो– ‘कहाँ छैन भ्रष्टाचार ? स्थानीय तहदेखि सङ्घीय सरकारसम्म, राजनीतिक दलका नेतादेखि कर्मचारीसम्म जताततै भ्रष्टाचार छ ।’

    भ्रष्टाचार सर्वव्यापी भएकाले नेपाली जनतामा लोकतन्त्रवादी पनि उस्तै हुन् भन्ने भ्रम उत्पन्न भएको उहाँको विश्लेषण थियो ।

    भ्रष्टाचारको विरुद्ध राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा अखिल (छैठौं) की केन्द्रीय कोषाध्यक्ष समष्टि बुढामगरले व्यङ्ग्यात्मक कविता “मिसन २०८४” सँगै मन्तव्य राख्नुभएको थियो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता तथा सल्लाहकार लक्ष्मणदेव पाण्डेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई जिल्ला समितिका सचिव छवि खनालले स्वागत गर्नुभएको थियो ।

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.