जनक बिसी##
Advertisement
क्रान्तिलाई हामीले हतियार बनायौँ
देशका मानिस मुक्त गर्छौँ भन्नेहरु कहाँ हरायौ
युवा र जवानले “असभ्य” लाई सभ्य ठान्यौ
मानिस बन्न तिमीहरू ज्युँदाको “लास” बन्यौँ
गाउँ शहर सुधार्न चाहिन्छ शुद्ध मानिसहरू
शुद्ध “हुँ”भनि करायौँ, तिमीहरू नै फोहोरमा हरायौ
देशलाई सही बनाऔँ भन्दा तिमीहरू नै किन पराई
क्रान्ति त संसार परिवर्तनको हतियार हो आउ न नडराई ।
८ अगस्त २०२५