• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

यसरी सुक्छन् खोलाहरु


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • गोविन्दप्रसाद आचार्य

    Advertisement

    भनेको कुरा नपुग्दा टाउको ठोकेर हुँदैन ।
    भिरबाट लड्ने गाईलाई कसैले काँध थाप्दैन ।
    विलाई जाने खहरे कसैले चिन्ता गर्दैन ।
    झिंगाको सराप पाएर डिंगा त कैलै मोरर्दैन ।

    म भन्दा अर्को कोइ छैन भन्नेको सेखी तोडिन्छ ।
    भरको हुन्न खहरे आखिर विलाई गइजान्छ ।
    सुन्य रातमा पोखेको आवाज कसले सुन्ने हो ।
    सुन्य रातमा फालेका शव्दका छर्रा कसलाई हो ।

    क्रमिक पाइला नचाले लडेर खुट्टा भाँचिन्छ ।
    पखेटा छैन उड्नलाई रहर सारा कुँजिन्छ ।
    भगौडा धेरै देखियो खहरे खोला सुकेको ।
    धम्किका सिङ भाँचिए पुच्छर लुकाई भागेको ।

    चित्रको बाघ देखेर अवुजमात्र डराउँछ ।
    भगौडा गाली नगर गालीले गला दुखाउँछ ।
    ओतको छानो थुतेर पशुले मात्र चपाउँछ ।
    संसार हाक्ने हिम्मत हलुङगो पात उडाउँछ ।

    हारेका मनले हिमाल उफ्रेर कसले ढाल्यो र ।
    उत्तेजनाको जहर पिएर कसले जियो र ।
    घटना धेरै घटेथेँ उत्तेजनाका जहर
    उफ्रेर आकाश छुनलाई केटा केटीको रहर ।

    रहरका खोला बगेथेँ सुकेर कहाँ बिलाए ।
    गर्जेर पानी नपार्ने क्या ठूला बादल विलाए ।
    पानीको सानो छिटाले न माटो गल्छ भिजाउँछ ।
    पर्ला कि पानी भनेर बेकारका हल्ला फिँजाउँछ ।

    गरेको खेती उखेल्ने बाँदरको मित्र हुन्न र ।
    छटपटी भावमा उडेको हावाको मन हुन्न र ।
    कता हो जाने विलाउने विगत यस्तै भएकोे ।
    रिसको रन्को दिमागमा रन्थनावट छुटेको ।

    बाँदरलाई आगो दिएर घरको छानो पोलिन्न ।
    फलेका फल बाँदरलाई सुम्पेर कोही बस्दैन ।
    दुइचार कुरा जानेर संसार हाक्न कठिन ।
    न हुति तागत विश्वास भरमा पर्न सकिन्न ।

    पानीको सानो फोकाले फुटेर सागर बन्दैन ।
    उत्तेजनाको लहडले सुन्दर विहान आउँदैन ।
    म भन्दा बाटो को छर जो आप्mनो दिलको लहड ।
    लहडमा कोइ हिड्दैन विचरा विचार पकड ।

    स साना द्वन्द तरङ्घ युगको बाटो हुदैन ।
    धिरता अनि थिरता लहडसंग हिड्दैन
    विलाउने मन छ विलाउँ विगत राम्रो पढेर ।
    लक्ष्यमा कैलै पुगिन्न हावाको विमान चढेर ।

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.