काठमाडौँ । ‘नेपाल ऐन संशोधन’ संगै अब एक पटकका लागि जन्मदर्ता प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरण सच्चाउन मिल्ने बाटो खुलेको छ ।
Advertisement
नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ यही मिति २०८२।०४।१४ मा प्रमाणीकरण भए पछि सो बाटो खुलेको हो ।
सच्याउने सम्बन्धित व्यक्तिले आफूसँग सम्बन्धित स्थानीय निकायको वडा कार्यालय पुगेर कागजात सच्चाउन पाउने छन् ।

