• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अब त नचिप्लि सरकार !


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • भक्त बिश्वकर्मा
    टनकपुर महाकाली सन्धिमा
    चिप्लिएको सरकार
    गण्डक र कोसी सम्झौतामा
    राष्ट्रघात गरेको सरकार
    छोडेनौ चिप्लीन अपरकर्णाली
    र गण्डक सम्झौता समेतमा
    सत्ता टिकाउन र कुर्सी
    बचाउनकै लागी
    बार बार चिप्लिदा
    तिम्रो स्वार्थ त पुरा भयो
    तर जनता व्याकुल भए
    भोग रोग र वेरोजगारीको
    व्यथाले च्यापी
    विश्वका गल्ली गल्लीमा
    रगतसँग पसिना साट्दैछन्
    घरको छानो टाल्न
    एक छाक भात खान
    जोहो गर्ने नेपालीले भन्दैछन्
    अव त केही गर सरकार
    भ्रष्टचार माफियाकरण
    कालो बजारी नातावाद
    क्रिपावाद वन्द गर्दा कसो होला
    योग्यता अनुसारको काम
    र काम अनुसारको दाम
    जनतालाई व्यवस्था गर्दा कसो होला
    नेपाली आमाको छातीमा
    विदेशीले कुल्चीदा
    चुप बसेर चिप्लीएको बेला
    सयौं भूभागमा सीमा मिचिँदा
    कानमा तेल हाल्दै
    आर्शिवाद थाप्दै बस्ने
    लाचार सरकार
    अब त केही गर्दा
    बन्द उधोगधन्दा खोली
    रोजगार दिँदा
    शिक्षा स्वास्थ्यको व्यवस्था गर्दा
    आत्म निर्भर देश र जनता हुँदा
    सगरमाथा झैँ उच्च
    शिर नेपालीको होस
    गद्दारहरुलाई जेल कोच्दा कसो होला
    सुन फल्ने देशमा
    चामल माग्ने जनता बनायौ
    अधिकार खोज्ने, समुन्नत समाज
    माग्ने सयौंलाई गोली हान्यौ
    व्यवस्था परिवर्तन हुँदा पनि
    अवस्था परिवर्तन नहुँदा
    जनतामा निरासा छायो
    सत्ता र शक्तिको आडमा
    कुकर्म गर्नेहरु रमाईरहेछन्
    देश कंगाल पारिरहेछन्
    गुण्डाराज चलाई रहेछन्
    अकूत सम्पती विदेशी बैंकको
    लकरमा राख्दा
    देश चलाउनेहरु
    फेरि चिप्लियौ
    देशलाई नै चिप्लायौ
    अब त केही गर सरकार
    स्वाभिमानी नेपाल र नेपालीलाई
    समुन्नत गोरेटोमा
    डोर्याउने पदयात्रा
    शुरु गर्दा कसो होला
    कालापानी लिपुलेक
    फिर्ता लिँदा कसो होला सरकार
    नेपाललाई फेरि एमसीसीको
    फन्दामा पारि नचिप्लि सरकार
    अब अस्तित्व बचाउनु पर्छ
    इतिहासमा सुनौलो अक्षर राख्दा
    सन्तानलाई जस्ताको जस्तै
    देश हस्तान्तरण गर्दा
    कति राम्रो होला
    पुर्खा जसरी वीर थिए
    हामी पनि वीरका सन्तान
    बन्न पाउँदा
    देश समृद्ध अटल र
    स्वाभिमानी हुँदा जनता कति खुसी
    होलान त्यसैले अब त नचिप्ली
    सरकार नचिप्लि सरकार !!

    Advertisement

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.