• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रभावित क्षेत्रका वासिन्दालाई सुविधा दिन राजमोले पालिका र बुटवल पावर कम्पनीमा बुझायो ज्ञापन


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • खलङ्गा । राष्ट्रिय जनमोर्चा माण्डवी गाउँ समितिले विद्युत् प्रभावित क्षेत्रका वासिन्दालाई सुविधा दिन माग गर्दै माण्डवी नगरपालिका र बुटवल पावर कम्पनीमा ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    राजमो गाउँ समितिका अध्यक्ष लिलबहादुर राउत नेतृत्वको प्रतिनिधिमण्डलले २०८२ साउन ५ गते सोमबार सो ज्ञापनपत्र बुझाइएको हो ।

    सात बुँदे सो ज्ञापनमा साविक नयाँगाउँ गाउँ विकास समितिको वडा नं. ४, ५, ६, ७, ८ र ९ लाई पालिकाको वडा नम्बर ३ दारिमचौरस्थित १२ मेगावाट विद्युत् परियोजनाको प्रभावित क्षेत्र घोषणा गरिएकोमा हाल सो घोषणाबाट हटाउँदा बारम्बार विद्युत् कटौती हुने गरेकाले विद्युत् आपूर्ति सहज गर्न माग गरिएको छ ।

    त्यस्तै बजारक्षेत्रमा सडकबत्तीको व्यवस्था यथाशीघ्र गरिनुपर्ने, रुखनजिक रहेका नाङ्गो तारबाट उत्पन्न खतरा अन्त गर्न रुखका हाँगा काट्नुपर्ने, प्रभावित क्षेत्रमा थ्री फेज लाइन वितरण गर्नुपर्ने र ३ नम्बर वडा लामाचौरमा रहेको विद्युत् महसुल केन्द्रको हिसाबकिताब पारदर्शी नभएकोमा लेखापरीक्षण गरिनुपर्ने माग राखिएको थियो ।

    गाउँपालिकामा सो ज्ञापन बुझाउन गाउँ समितिका अध्यक्ष लिलबहादुर राउत, राजमो जिल्ला सचिवालय सदस्य लालबहादुर राउत, जातीय समता समाजका महासचिव खगेश्वर सुनार, राजमो गाउँ समितिका सचिव चन्द्रबहादुर केसी र गाउँ समितिकै सदस्य नरेन्द्र खड्कासहितको प्रतिनिधिमण्डल पालिका कार्यालय जसपुर पुगेको थियो ।

    त्यस्तै, पालिकास्थित बुटवल पावर कम्पनीको कार्यालयमा ज्ञापन बुझाउन राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडलेसहित पालिकाको टोली पुगेको थियो ।

    ज्ञापनपत्र समता समाजका महासचिव खगेश्वर सुनारले वाचन गर्नुभएको थियो ।

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.