• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चन्डिगढमा विद्यार्थी सङ्घको नगर भेला


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    चन्डिगढमा अखिल भारत नेपाली विद्यार्थी सङ्घको आठौँ नगर भेला सम्पन्न भएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत रहेको सङ्घको सो कार्यक्रम जुलाई १३, २०२५ का दिन सम्पन्न भएको हो ।

    भेलाको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष माधव पोख्रेलले देशको स्वर्णिम भविष्यका कर्णधार विद्यार्थी भएको स्पष्ट पार्नुभयो ।

    उहाँले वर्तमान राज्यव्यवस्थामा आमूल परिवर्तन गरेर नयाँ व्यवस्था निर्माणको जिम्मेवारी पनि विद्यार्थीको काँधमा रहेको बताउनुभयो ।

    भेलाद्वारा निर्वाचित नगर समितिको घोषणा सङ्घका केन्द्रीय सदस्य नारायण आचार्यले गर्नुभएको थियो ।

    भेलाले राम पन्थी अध्यक्ष रहनुभएको १७ सदस्यीय नगर समिति गठन गरेको छ ।

    समितिको सचिवमा दीपक चालिसे, कोषाध्यक्षमा सीमा विष्ट तथा सदस्यमा सुरज चालिसे, सन्दीप आचार्य, सन्दीप विक, हेमराज विक, सागर गुरुङ, आसु सुवेदी, निखिल पाण्डे, ईशा रोका, देवेन्द्र रोका, कल्पना जिसी, सङ्गीता विक, सारव पाण्डे र विवेक पाण्डे रहन भएको छ । सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।

    भेलामा नवनिर्वाचित समितिलाई शुभकामना दिँदै मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खडका, रक्तिम केन्द्रीय विभागका बिनु नेपाली, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव तेजबहादुर रोका, क्षेत्रीय सदस्य जुना चालिसे, महिला क्षेत्रीय सदस्यहरू सीमा खड्का, सरस्वता भुसाल, विष्णु अर्याल, जनजाति विभागका थमन थापा, नगर अध्यक्ष मानबहादुर केसी, महिला नगर संयोजक जमुना खनाल र समता विभागका लीला विकलगायत बधाई दिनुभएको थियो ।

    कार्यक्रम राम पन्थीको सञ्चालन, सुरज चालिसेको अध्यक्षता तथा दीपक चालिसेको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी
    आशावादी हुन गुटेरेसको आग्रह
    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • २.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ३.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ४.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ५.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • ६.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ७.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ८.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.