• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवाद विरुद्ध एकठाउँ जुटे वाम दलहरू


  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर#

    Advertisement

    काठमाडौँ । यतिवेला वैश्विक रुपमा साम्राज्यवादले नाङ्गो प्रकारले हस्तक्षेप बढाइरहेको छ । विभिन्न देशहरूमा अमेरिकी साम्राज्यवादले गर्दै आइरहेको विध्वंसात्मक आक्रमणबाट सिङ्गो मानव समाजलाई नै खतरामा पारिरहेको सहजै रुपमा बुझ्न सकिन्छ । यसरी भन्नु पर्दा अमेरिकाले सिङ्गो संसारलाई आफ्नो आधिपत्यको रुपमा बुझ्ने गरेको छ ।

    अमेरिकी साम्राज्यवादले विभिन्न देशहरूमाथि गर्दै आएको आक्रमण सांघातिक हमला त हो नै, त्यसको साथसाथै विभिन्न बहानामा विभिन्न देशहरुलाई सताउँदै आइरहेको पनि छ । जस मध्यः आणविक क्षेप्यास्त्रहरू राखेको, आतंकवादलाई संरक्षण गरेको, आफ्ना कुटनीतिक गतिविधिमा संलग्न नभएको लगायतका वहानामा विभिन्न देशहरूका सार्वभौमिकता माथि नै हमला गर्दै आइरहेको छ ।

    यसै बीच साम्राज्यवाद विरुद्ध आज २०८२ असार २१ गते नेपालका पाँच वामपन्थी राजनीतिक पार्टीहरूले संयुक्त बैठक सम्पन्न पारेका छन् । बैठकमा नेकपा (मसाल) का महामन्त्रि मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेल बीच सम्पन्न बैठक सम्पन्न भएको हो । बैठकमा नेकपा (माओवादी) केन्द्रका महासचिव देव गुरुङ र अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको पनि उपस्थिति रहेको थियो ।

    उक्त बैठकले अमेरिकी साम्राज्यवादको विरुद्धमा संघर्ष गर्ने निर्णय गरेको बैठकमा सहभागि भैरवराज रेग्मीले हामीलाई जानकारी दिनुभएको छ ।

    अमेरिकी साम्राज्यवादले विभिन्न देशहरूका राष्ट्रिय स्वाधीनतामाथि मात्रै नभएर अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन समेत गर्दै आएको बैठकमा सहभागी वामपन्थी शिर्ष नेताहरूले टिप्पणी गरे । अमेरिकी साम्राज्यवादले तेश्रो विश्वयुद्धको दुष्प्रयास गरेको नेताहरूको ठम्याई रहेको थियो ।
    ‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सम्पन्न भयो ।’ रेग्मीले भन्नुभयो, ‘आजको बैठकमा सहभागि वामपन्थी पार्टीहरूले आगामी यहि असार २३ गते पुनः बैठक बसी साम्राज्यवाद विरुद्ध सड्कमा आन्दोलनको गर्ने सहमति गरेको छ ।’

    सड्क कार्यक्रममा अन्य वामपन्थी दलहरू, नागरिक समाज एवं साम्राज्यवाद विरोधी व्यक्तिहरूलाई समेत सहभागि गराउने बारेमा छलफल भएको रेग्मीले बताउनु भयो ।

    त्यस्तै रेग्मीका अनुसार साम्राज्यवाद विरुद्ध खुकुलो प्रकारको फोरम पनि निर्माण गर्ने सहमति भएको छ । उक्त फोरमलाई कसरी सञ्चालन गर्ने भन्ने बारे पछि छलफल गरि टुंगो लगाउने रेग्मीको भनाई थियो ।

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.