• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आफन्तको खोजीमा जीत बहादुर मगर


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • भिवाडी, राजस्थान । भारतको राजस्थानस्थित भिवाडीमा एकजना झण्डै ५० वर्षिय नेपाली गम्भीर बिरामीको अवस्थामा छन् । आफ्‌नो घर धादिङ जिल्लाको गजुरी घर बताउँने जित बहादुर मगर थरिका हुन् । उनी ब्रेन हेमरेजका कारण शारीरिक तथा मानसिक रूपमा समेत अशक्त हुनुका साथै छन् ।

    Advertisement

    उनका आफन्तको हालसम्म कुनै जानकारी हुन सकेको छैन । अहिले उनको ब्रेन हेमरेजको उपचार चलिरहेको छ । स्मरणशक्ती हराइसकेको अवस्थाले गर्दा थप जानकारी गराउन सकेका छैनन् । जित बहादुर मगरको साथमा केहि फोटोहरू मात्र भेटिएका छन् ।

    उनको छोरी हरियाणाको गुरुग्राम तिर भएको शंका गरिएको छ । हुन सक्छ ति फोटाहरू उनै छोरीहरू वा अन्य नातेदारको हुन सक्छ ।

    दार्जिलिङ सर्लावारी निवासी ममता प्रधान एवं राम प्रधानले बिगत तीन महिनादेखि उनको हेरचाह गरिरहनु भएको छ । कुनै महानुभावले जीत बहादुर मगरको बारेमा केहि जानकारी भए मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तथा भिवाडी नगर समितिका कार्यकर्ताहरू काजीराम श्रेष्ठः ९९८२५८२८४४ राम प्रसाद घिमिरे ९७९९८६६६३६, किशोर राई, ९९५०३४७४९६ मा फोन गरि जानकारी दिनुहुन बिनम्र अनुरोध गरिन्छ ।

    जित बहादुरसँग भेटिएका फोटाहरू :

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खोजीकार्यका लागि परिवारको अपिल
    प्युठानका तिलक रानाको गुजरातमा निधन, मूल प्रवाहद्वारा परिवारलाई २४ हजार ८५० भारु सहयोग
    कोचिनमा दिवंगत गिरबहादुर बुढाथोकीको स्मृतिमा शोकसभा सम्पन्न
    मूल प्रवाह तारापुर नगर समितिको प्रथम भेला सम्पन्न
    हिमाचलबाट बिरामी गोविन्द खत्रीको उद्धार, मूल प्रवाहद्वारा नेपाल पठाइयो
    प्रवासी नेपालीको हकहितका लागि संगठनको विकल्प छैन : महासचिव भट्टराई

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.