• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

कुलानन्द बन्जाडे प्रतिष्ठानका संस्थापक गुमादेवीको निधन, महामन्त्री सिंहद्वारा दुःख प्रकट


  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । अखिल नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कुलानन्द बन्जाडेकी श्रीमती एवं संघका बर्तमान उपाध्यक्ष कमला बन्जाडेकी आमा गुमादेवी बञ्जाडेको निधन भएको छ ।

    Advertisement

    कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक एवं संरक्षक ७२ वर्षीया गुमादेवीको भूमिकास्थान नगरपालिका–२ढाकाबाङस्थित निबासमा शनिबार निधन भएको हो । उहाँको शनिबार नै स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

    स्वर्गीय बन्जाडेप्रति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा राजमो पूर्व केन्द्रीय सदस्य तथा बामपन्थि नेता सागर केसीले स्वर्गीय गुमादेवीले निरंकुशता विरुद्धको संघर्ष र लोक बामआन्दोलनमा लागेका नेता कार्यकर्ताहरुको संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

    यस्तै, अखिल नेपाल ट्रेडयुनियन महासंघका कार्यबहाक अध्यक्ष लोकराज भुसालले उहाँको असामयिक निधनबाट आफूहरुले भरोसायोग्य अभिभावक गुमाएको चर्चा गर्दै पार्टीलाई ठूलो क्षती पुगेको बताउनुभयो ।

    राजमो वडा नं २ का सचिब नारायण खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपस्थित सयौं जनाले स्वर्गीय बन्जाडेको पाथिएव शरीरमा फूल अबिर अर्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

    गुमादेवी बन्जाडे नेकपा (मसाल) को पार्टी सदस्य तथा अखिल नेपाल महिला संघ अर्घाखाँची जिल्ला समितिको पूर्व सदस्य एवं कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान अर्घाखाँचीका संसथापक तथा संरक्षक हुनुहुन्थ्यो।

    मसालद्वारा श्रद्धाञ्जली
    यसैबीच नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले स्वर्गीय बन्जाडेको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य प्रकाशित गरी स्वर्गीय बन्जाडेप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छः ‘नेपाल कम्युनिस्ट पार्टी (मसाल)का पार्टी सदस्य का. गुमादेवी बञ्जाडे (सरस्वती) को २०७७ जेष्ठ २४ गते ७२ वर्षको उमेरमा निधन भएको छ । का. गुमादेवी लामो समयदेखि अर्घाखाँची जिल्ला पार्टीसित सम्बन्धित रहेर आन्दोलनमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँले पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको जिल्ला समितिमा समेत रहेर काम गर्नुभएको थियो । उहाँ कुलानन्द बञ्जाडे स्मृति प्रतिष्ठान अर्घाखाँचीकी संस्थापक तथा संरक्षण समेत भएर सामाजिक सेवामा समर्पित हुनुभएको थियो । आफ्नो परिवारलाई कम्युनिस्ट पार्टीमा समर्पित हुने वातावरण निर्माण गर्नमा का. गुमादेवीको निकै महत्त्वपूर्ण योगदान रहेको थियो । उहाँ एक निष्ठावान, अनुशासित र समर्पित पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।’

    आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.