• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • बुटवल । जातीय समता समाजको दशौँ राष्ट्रिय भेला रुपन्देहीको बुटवलमा सुरु भएको छ ।

    Advertisement

    २०८२ जेठ २३ गते शुक्रबार मेरिगोल्ड होटलमा आयोजित औपचारिक कार्यक्रममाझ राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उद्घाटन गरेसँगै भेला सुरु भएको हो ।

    भेलाको उद्घाटन प्रमुख अतिथि भट्टले गमलाको बिरुवामा पानी राखेर गर्नुभएको थियो ।

    राष्ट्रियसभाका सांसदमेत रहनुभएका समाजका अध्यक्ष राजेश विश्वकर्माको अध्यक्षता, महासचिव भक्त विकको सञ्चालन तथा केन्द्रीय सदस्य खगेश्वर सुनारको स्वागतसँगै भेलाको उद्घाटन सत्र अघि बढेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथिसँगै अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल र राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, समाजका पूर्व अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य हेमराज शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा, अखिल (छैठौं) का केन्द्र्रीय सदस्य कुलचन्द्र शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, उद्घाटन सत्रमा अखिल नेपाल युवक सङ्घका उपाध्यक्ष चोपबहादुर विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का कोषाध्यक्ष केबी घले, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्र्रीय सदस्य हरि राहाडी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेल, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी र नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    समाजका केन्द्रीय सदस्य लक्ष्मी विक र विष्णु विकले अतिथिलाई ब्याज वितरण गर्नुभएको थियो ।

    भेलामा रक्तिमका कलाकारहरू गीतसङ्गीतसँगै नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    भोलि जेठ २४ गतेसम्म चल्ने सो भेलामा बन्दसत्र र घोषणासभाको कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.