• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

रक्तिमको राष्ट्रिय भेला बुटवलमा सुरु (फोटासहित)


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ ।

    नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८२ जेठ १६ गतेदेखि रुपन्देहीको बुटवलमा भेला सुरु भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रवक्ता पुरीले रक्तिमका कलाकारहरूले गीत र नृत्यको माध्यमबाट जनतालाई क्रान्तिकारी आन्दोलनमा होमिन प्रोत्साहन गरेको बताउनुभयो ।

    ‘कलाकारहरू जनवादी गीतसङ्गीत, नृत्य मात्र गर्ने नभएर देश र जनताको पक्षमा सैद्धान्तिक र राजनीतिक तहबाट लैस हुनुपर्दछ’ उहाँको भनाइ थियो ।

    रक्तिमको गर्विलो यात्रा देश र जनताको पक्षमा भएको औल्याउँदै उहाँले रक्तिममा लाग्ने साथीहरू जनताका असली मित्र भएको दाबी उहाँले गर्नुभयो ।

    भेलाका विशेष अतिथि वामपन्थी नेता सुरेश थापाले रक्तिमका प्रस्तुतिले समाज परिवर्तन ठुलो योगदान दिएको चर्चा गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले रक्तिमका कलाकारलाई जनता जगाउन गाउँगाउँमा जान आह्वान गर्नुभयो ।

    कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले कलाकारले इमानदार र अनुशासित भएर अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

    तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले रक्तिम सांस्कृतिक अभियान जनता जगाउने एउटा अभियान भएको बताउँदै सबैलाइ रक्तिमको झन्डा समाउनु प्रेरित गर्नुपर्ने बताउनुभयो ।

    अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेलले रक्तिम सांस्कृतिक अभियान जनताको ढुकढुकी भएको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना सुवेदी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव ठाकुर पन्थी, जातीय समता समाजका केन्द्रीय सदस्य खगेश्वर सुनार, अनेरास्ववियु (छैठौं) का केन्द्रीय सदस्य माधव विक, अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नारायण पुन, रक्तिमका पूर्व अध्यक्ष रेम राना, अखिल नेपाल राष्ट्रिय उद्यधोग ब्यापार सङ्घका सल्लाहकार ढुण्डिराज शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता तथा दिलिप परियारको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव सबिन अर्गेजाले गर्नुभएको थियो ।

    भेलामा रक्तिमका कलाकारले जोसिला जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सीता मगरले कविता वाचन गर्नुभएको थियो ।

    भेला भोलि जेठ १७ गतेसम्म चल्नेछ ।

       

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.