• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गणतन्त्र दिवसमा राजमो डोटीद्वारा जुलुश र सभा, सूदुरपश्चिमका चार जिल्लामा कार्यक्रम


  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाले गणतन्त्र दिवसका अवसरमा सुदूरपश्चिमका चार जिल्लामा विभिन्न कार्यक्रम गरेको छ ।

    Advertisement

    गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयता खारेजीका लागि देशब्यापी कार्यक्रम गर्दै आइरहेको राजमोले बिहीबार (जेठ १५ गते) विभिन्न कार्यक्रम गरी १७ औँ गणतन्त्र दिवस मनाएको हो ।

    राजमो डोटीले दिपायल बजारमा जुलुश तथा कोणसभाको आयोजना गरेको छ । कोणसभामा राजमो जिल्ला उपाध्यक्ष रमेश अवस्थी र जिल्ला सदस्य नरेन्द्र विष्टले सम्बोधन गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन जिल्ला सचिव मानबहादुर खड्काले गर्नुभएको थियो ।

    यता, कञ्चनपुरमा ‘प्रतिगामी खतराविरुद्ध संघर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारासहित राजमो कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकाको कालागौडीमा कोणसभाको आयोजना गर्यो ।

    कार्यक्रममा राजमो प्रदेश सचिव राजाराम चौधरी र जिल्ला अध्यक्ष राम बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो।

    जनजाती नेता राजकुमार चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक जनक बहादुर कुँवर र अध्यक्षता राजमो सुक्लाफाँटा नगर अध्यक्ष टुङ्गे बोहराले गर्नुभएको थियो ।

    यस्तै, राजमो कैलालीले सुख्खडमा आयोजना गरेको कोणसभामा राजमो जिल्ला उपाध्यक्ष मिलन शाही र सचिव मेर्जन शाहीले सम्बोधन गर्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रेम चन्दले गर्नुभयो ।

    कैलालीकै अत्तरियामा साँझ दिप प्रज्ज्वलन गरिएको थियो ।

    यता, डडेल्धुरामा भने राजमोसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा राजमोको तर्फबाट अखिल (छैठौं) का पूर्व केन्द्रीय कोषाध्यक्ष हेमराज भट्टले सम्बोधन गर्नुभएको थियो ।

    बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.