• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवादको आँखा नेपाली भूमिमाथि परेको छ : केसी (भिडियोसहित)


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको बताउनुभएको छ ।

    Advertisement

    २०८२ जेठ ६ गते मङ्गलबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२” माथि छलफल गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘अब साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको छ ।’

    नेपाल सरकारले पारित गरेको नीति तथा कार्यक्रममा भूमि बैङ्कको अवधारणा पास गरेपछि त्यसबारे टिप्पणी गर्दै अध्यक्ष केसीले यस्तो टिप्पणी गर्दै हुनुहुन्थ्यो ।

    भूमिसम्बन्धी विधेयक अध्यादेशबाटै ल्याउन खोजेको प्रसङ्ग उप्काउँदै उहाँले राष्ट्रपतिले दुई दिने रोकेको स्मरण गर्नुभयो ।

    ‘सम्माननीय राष्ट्रपतिले दुई दिनसम्म भूमिसम्बन्धी अध्यादेश रोक्नुभयो’ उहाँले भन्नुभयो– ‘उहाँलाई लाग्यो, दाल मे कुछ काला है ।’

    काङ्ग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि विश्व बैङ्कका जागिरे डा. रामशरण महतलाई नेपाल झिकाएर नवउदारवादी नीति लागु गरेको बताउँदै उहाँले त्यसपछि नै नेपालमा उद्योगधन्दा निजीकरण हुन सुरु भएको बताउनुभयो ।

    पछिल्ला सरकारले डा. महतको साम्राज्यवादी अर्थनीतिलाई नै अगाडि बढाउँदै गइरहेको उहाँको किटानी थियो ।

    ‘त्यसपछि निजीकरणको नाममा नेपालमा नवउदारवाद प्रवेश गऱ्यो’ उहाँले भन्नुभयो– ‘अब नेपालका किसानलाई खाडी मुलुक पठाउन थालियो । धान निर्यात गर्ने देश चामल आयात गर्न थाल्यो ।’

    नवउदारवादी नीतिकै कारण युवाको विदेश पलायन तीव्र भएको धारणा राख्दै उहाँले त्यसपछि नेपालीका जमिन बाझो बन्न थालेको र त्यही जमिन साम्राज्यवादलाई सुम्पिन भूमि बैङ्कको अवधारणा ल्याइएको बताउनुभयो ।

    भूमि बैङ्क खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सम्पूर्ण भूमिहीन किसानलाई जमिन दिनुपर्ने, जमिनलाई चक्लाबन्दी गरेर उत्पादन बढाउनुपर्ने र सहकारीमार्फत किसानको जीवनस्तर उच्च बनाउनुपर्ने धारणा राख्नुभयो ।

    कृषिमा साम्राज्यवादी अर्थनीति भित्राउन भूमि बैङ्कको अवधारणा अघि बढाइएको विचार उहाँको थियो ।

    मन्तव्यको क्रममा उहाँले नवउदारवादले देश पराधीन बन्दै गएको पनि बताउनुभयो ।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.