• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

गणतन्त्रको रक्षा आजको मुख्य कार्यभार : खत्री


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले गणतन्त्रको रक्षा आजको मुख्य कार्यभार भएको बताउनुभएको छ ।

    Advertisement

    २०८२ वैशाख २७ गते शनिबार राजमो दाङद्वारा “वर्तमान राजनीतिक अवस्था र गणतन्त्र रक्षाको प्रश्न” विषयक अन्तरक्रियामा मन्तव्य राख्दै उहाँले यसतो बताउनुभएको हो ।

    ‘अहिले प्रतिगामी कित्ताबाट गणतन्त्रमाथि प्रहार भइरहेको छ’ उहाँले भन्नुभयो– ‘गणतन्त्रप्राप्तिका लागि नेपाली जनताको धेरै रगत बगेको छ । त्यो गणतन्त्र रक्षा गरेर मात्र यहाँभन्दा माथिल्लो व्यवस्थामा जान सकिनेछ ।’

    कार्यक्रममा २०६२–६३ को जनआन्दोलनमा दाङ जिल्लाको नेतृत्व गरेका नेताहरूलाई आमन्त्रण गरिएको थियो । त्यसमध्येका एक हुनुहुन्थ्यो– नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले भन्नुभयो– ‘२०४७ सालपछि प्रतिगामी खतरा छ भन्दा त्यो बेला कुनै दल स्वीकार नगरेको, आज पनि प्रतिगमनको खतरा छैन भनेर यस्तै लापरबाही रवैया अपनाउने हो भने गणतन्त्र सकिन धेरै दिन लाग्ने छैन ।’

    नेकपा (एमाले) का केन्द्रीय लेखा आयोग सदस्य तथा तत्कालीन जिल्ला सचिव रेवतीरमण शर्माले भन्नुभयो– ‘अहिले नै गणतन्त्र रक्षाको विषय उठाउनुपर्छ भन्ने नलागेको, विरोध आउँछन्, विरोध गर्न पाउनुपर्छ तर हामीले पार्टीका फोरममा हाम्रा समस्याबारे कुरा उठाउनुपर्दछ ।’

    नेपाली काङ्ग्रेसका तत्कालीन जिल्ला सभापति वीरकेश्वरी गौतमले भन्नुभयो– ‘हामीले आन्दोलन गऱ्यौँ तर त्यसको व्यवस्थापन गर्न सकेनौँ । जनमत सङ्ग्रह नगरी राजालाई संविधानबाट फालेका कारण पनि समस्या भएको हो ।’

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव विश्वराज आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य समीर केसी, नेकपाका केन्द्रीय सदस्य पाटन सी, प्रेस स्वतन्त्र सेनानी तथा वामपन्थी चिन्तक सुशील गौतम, जिल्ला बार एकाइ दाङका उपाध्यक्ष नुमानन्द आचार्य, नागरिक समाज दाङका पूर्व अध्यक्ष चन्द्रराज पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनलगायतले मन्तव्य राख्नुभएको थियो ।

    राजमो दाङका जिल्ला सदस्य कपिलदेव खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विषय प्रवेश काशिनाथ पोख्रेलले गराउनुभएको थियो भने सञ्चालन रामबहादुर जिएमले गर्नुभएको थियो ।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.