• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नीति तथा कार्यक्रम परम्परागत प्रकारको : सांसद विश्वकर्मा


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारको आव २०८२/८३ को नीति तथा कार्यक्रम परम्परागत प्रकारको भएको बताउनुभएको छ ।

    Advertisement

    २०८२ वैशाख २२ गते आइतबार राष्ट्रियसभाको अठारौँ अधिवेशनअन्तर्गत बैठक सङ्ख्या ५ मा मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    सांसद विश्वकर्माले समग्रतमा नीति तथा कार्यक्रम अधुरो, अपुरो र निराशाजनक रहेको भन्दै सात बुँदे अवधारणा प्रस्तुत गर्नुभयो ।

    यस्तो छ, राजमोको अवधारणा समेटिएको सात बुँदे मन्तव्यको सम्पादित भाग :

    १. सरकारको वार्षिक नीति तथा कार्यक्रम परम्परागत प्रकारको छ ।

    २. गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशिता हाम्रो संविधानका मुख्य विशेषता हुन् । विगतका सरकारले दलितलगायतका पिछडिएका र सीमान्तकृत समुदायलाई राष्ट्रिय मूल धारमा ल्याउन नीति र कार्यक्रम प्रस्तुत गर्ने गर्दथे तर अहिलेको सरकारको ५६ पृष्ठ लामो नीति तथा कार्यक्रममा दलित शब्द एक ठाउँमा प्रयोग हुनुबाहेक दलितको पक्षमा कुनै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत नहुनु दुःखद रहेको छ ।

    ३. महिलाका पक्षमा भएका विद्यमान कानुन महिलाको बेइजिङ घोषणापत्र सार्क वडापत्र, महिलामाथिका सबै भेदभाव उन्मूलनसम्बन्धी सन्धिको मापदण्डअनुरूप छैनन् । त्यसमा परिमार्जनको आवश्यकता छ तर सरकारको नीति तथा कार्यक्रमले यो कुरालाई समेट्न सकेको छैन ।

    ४. नेपाल भ्रष्टाचारको सवालमा ग्रे लिस्टमा परेको छ । भ्रष्टाचारको नियन्त्रण तथा सहकारी रकम अपचलनका कारण नेपाल ग्रे लिस्टिमा परेको छ । सहकारी रकम अपलचनलाई नियन्त्रण गर्न तथा भ्रष्टाचारीमाथि कारबाही गर्न कानुनी तथा संरचनागत व्यवस्थाको अभाव छ । भ्रष्टाचार तथा सहकारी रकम अपचलन नियन्त्रणको दिशामा ठोस नीति र कार्यक्रम आउन सकेन ।

    ५. सार्वजनिक संस्थानलाई निजीकरणमा लगेपछि विकास हुन्छ भन्ने सरकारको दाबी खोक्रो प्रमाणित भएको छ । निजीकरणमा लगेपछि ती उद्योग झन् टाट पल्टेका छन् । कथित उद्योगी भनिएकाहरू उद्योगले चर्चेको जग्गासमेत विक्री गरेर खाने खेलमा लागेका छन् । नवलपुरमा भएको धौवादी फलाम कम्पनी र दैलेखको पेट्रोलियम खानीलाई सार्वजनिक मोडेलमा नै सञ्चालन गर्नुपर्दछ ।

    ६. नीति र कार्यक्रमले प्रवासी नेपालीको मताधिकार र राष्ट्रियताको संरक्षणमा कुनै जोड दिन सकेन ।

    ७. कालोबजारीलाई नियन्त्रण गर्ने सवालमा पनि कुनै ठोस नीति र कार्यक्रम आउन सकेन ।

     

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.