काठमाडौं । सरकारले स्नातक माथिका विद्यार्थीालाई साप्ताहिक २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।
Advertisement
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।
स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने पनि सरकारको नीति छ ।