• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपिलवस्तुमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • तौलिहवा । कपिलवस्तुमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) जिल्ला समितिको आयोजनामा चन्द्रौटामा एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइएको छ ।

    Advertisement

    अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ वैशाख १८ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले खुल्ला अर्थनीति र उदारीकरणले देशको राष्ट्रिय पुँजीपतिलाई सङ्कटमा पारेको, उद्योग निजीकरण र ठेक्कापट्टाले मजदुरको हकअधिकार ध्वस्त बनाएको बताउनुभयो ।

    मजदुरको हाजिर ठेकेदारले लगाउने हुँदा मजदुरले राज्यको श्रमऐनअनुसार सुविधा पाउनै नसक्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुन, जातीय समता समाजका केन्द्रीय सदस्य खगेश्वर सुनार, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मान बहादुर नेपाली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि रामबहादुर नेपाली, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य श्यामप्रकाश खनाल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्ती, रक्तिम कपिलवस्तुका अध्यक्ष बेगम बुढा र अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका सदस्य छन्दबहादुर केसीले मन्तव्य राख्दै मजदुर आन्दोलनबारे धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका कलाकारहरूले ‘निकाल्यौ हीरामोती’ र ‘उठ उठ भोकानाङ्गा’ गीत प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा हालै सम्पन्न स्ववियु निर्वाचनमा श्री समयथान बहुमुखी क्याम्पसबाट निर्वाचित सदस्यहरू टिना अदै र माधवी खड्कालाई सम्मान गरिएको थियो,

    श्याममोहन केवटको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सञ्चालन गोपाल केसीले तथा स्वागत रामबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.