• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दासता विरुद्ध मजदुर आन्दोलनको महत्त्वपूर्ण दिन हो मे दिवस : महामन्त्री सिंह (भिडियोसहित)

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दासता विरुद्ध मजदुर आन्दोलनको महत्त्वपूर्ण दिनको रूपमा मे दिवस रहेको धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय कार्यालयद्वारा २०८२ वैशाख १७ गते बिहीबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित एक सय छत्तिसौँ मे दिवसको कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति राख्नुभएको हो ।

    ‘मजदुर वर्ग समाजको सञ्चालक शक्ति भए पनि पुँजीवादका कारण मजदुर वर्गमाथि दासता लादिएको छ’ उहाँले भन्नुभयो– ‘दासता विरुद्ध मजदुर आन्दोलनको महत्त्वपूर्ण दिन मे दिवस हो ।’

    मन्तव्यको क्रममा उहाँले पछिल्लो समयमा मजदुरहरूले बढी अधिकार पाएको बताउँदै उनीहरूमा अर्थवादी प्रवृत्ति देखा परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘पछिल्लो समयमा मजदुरहरू अर्थवादी भएका छन् । राजनीतिप्रति उनीहरूको ध्यान छैन ।’

    महामन्त्री सिंहले मजदुरमा पुँजीवादको सेवा गरेर आफ्नो जीवन समृद्ध बनाउनेतर्फ ध्यान गएको धारणा राख्नुभयो ।

    यिनै कारणले विश्व कम्युनिस्ट आन्दोलन कमजोर बनेको र फलस्वरूप नेपालको कम्युनिस्ट आन्दोलन पनि कमजोर रहेको बताउनुभयो ।

    मजदुर आन्दोलनमा प्रष्ट दृष्टिकोणको अभाव रहेको तर्क गर्दै उहाँले यिनै कारण मजदुर आन्दोलन शिथिल बनेको धारणा राख्नुभयो ।

    लेनिनले मजदुर आन्दोलनमा देखा परेको अर्थवाद र मजदुर कुलीनतन्त्रको विरोध गरेको महामन्त्री सिंहले स्मरण गर्नुभयो ।

    उहाँले सही दर्शन र क्रान्तिकारी नीतिको आधारमा मात्रै मजदुर आन्दोलनमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    महामन्त्री सिंहले भन्नुभयो– ‘सही दृष्टिकोण निर्माणमा हाम्रो ध्यान जानुपर्दछ ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.