• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतबाट घर फर्कंदै गरेका नेपाली चढेको गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ घाइते


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपालगन्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी सोमबार बिहान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् ।

    Advertisement

    भारतबाट आएका नेपालीलाई सिमानामा उद्दार गरी नेपालगन्जबाट सल्यान लैजाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार २१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये २० पुरुष र १ महिला छन्।

    घाइतेहरुलाई भेरी अस्पताल लगिएको छ । शव पनि त्यही अस्पतालको शव गृहमा राखिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेको फोर्स गाडीमा भारतका विभिन्न सहरबाट घर फर्किँदै गरेका ३३ जना थिए । उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर सल्यानतर्फ पठाइँदै थियो ।

    मृतक र घाइतेको स्वाब संकलन
    दुर्घटनामा मृत्यु भएका १२ र घाइते २१ जना सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको नेपालगन्जस्थित भेरी अस्पताल स्रोतले जनाएको छ ।

    दुर्घटनाका घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटेकाले उनीहरुको पनि परीक्षण गरिने जनाइएको छ ।
    मृतक र घाइतेको परीक्षण रिपोर्ट हेरेर सुरक्षाकर्मीको पनि परीक्षण गरिने प्रहरीले जनाएको छ ।

    घाइते हुनेहरुको नामावली यस्तो छ
    १. मेघराज केसी (४५) घोराही उपमनपा धर्ना–५, दाङ
    २. सुनिल परियार (१७), त्रिवेणी गाउँपालिका ७, रोल्पा
    ३. वीरेन्द्र परियार (२०) त्रिवेणी गाउँपालिका ७, रोल्पा
    ४. पुरन परियार (१८) त्रिवेणी गाउँपालिका ७, रोल्पा
    ५. विष्णु गिरी (३९) दाङ, तुल्सीपुर उपमनपा २ खैरीकोट
    ६. टिका चलाउने (२९) सारदा नपा ६, कजेरी, सल्यान
    ७. दिपेश चौधरी (२०) राजपुर गापा ६, ग्रामीखोला, दाङ
    ८. रुपलाल केसी (२३) तुल्सीपुर उप महानगरपालिका २, खैरीकोट
    ९. नर बहादुर विक (५२) रोल्पा, कुरेली डालिम गापा
    १०. जीवन घर्ती (२१) राजपुर गापा २ रैनिया, दाङ
    ११. दिल बहादुर विक (४०) टुटु ८ रोल्पा
    १२. मिनराज विक (२०) बनगाढ कुपिन्डे नपा ६ घाँजरी, सल्यान
    १३. तेज बहादुर बुढाथोकी (४०) सिद्धकुमाख गापा ५ दह, सल्यान
    १४. धन बहादुर बोहोरा (१८) सिद्धकुमाख गापा ५, छापडाँडा, सल्यान
    १५. लोकेश घर्ती (२८) सिद्धकुमाख गापा ४ चाँदे
    १६. दिप बहादुर बुढा (५२) बनगाड कुपिण्डे नपा ६, सल्यान
    १७. भरत थापा (२०) गढवा गापा ६ भानपुर, दाङ
    १८. शिव भण्डारी (२६) सिद्धकुमाख गापा ४, सल्यान
    १९. देवेन्द्र खड्का (१८) सिद्धकुमाख गापा ५ दह, सल्यान
    २०. ज्ञान बहादुर बाहोरा (१७) सिद्धकुमाख गापा ५ दह, सल्यान
    २१. नाम र ठेगाना नखुलेको

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.