• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कम्युनिस्ट पार्टी नभएको भए नेपाल नै नरहन सक्थ्यो : शर्मा (भिडियोसहित)


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले कम्युनिस्ट पार्टीको स्थापना नभएको भए नेपाल देश नै नरहन सक्ने सम्भावना औल्याउनुभएको छ ।

    Advertisement

    लेनिनको एक सय छप्पन्नौँ जन्मजयन्ती तथा नेकपाको सतहत्तरौँ स्थापना दिवसको अवसरमा नेकपा (मसाल) ले २०८२ वैशाख ९ गते आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘यदि नेपालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुँदैनथ्यो भने नेपाल देश नै नरहन सक्दथ्यो ।’

    कम्युनिस्ट पार्टीभन्दा पहिले गठन भएको नेपाली काङ्ग्रेसको नीति राष्ट्रियता विरोधी रहेको सन्दर्भमा उहाँले यस सन्दर्भमा जोड्नुभयो ।

    ‘तपाईंहामीलाई थाहै छ, नेपाली काङ्ग्रेस त नेपाल स्वतन्त्र देश नभएकाले संयुक्त राष्ट्र सङ्घको सदस्य बन्नुहुँदैन बरु भारतको तर्फबाट नेपालका दुई जना प्रतिनिधि त्यहाँ पठाउनुपर्दछ भन्ने पक्षमा थियो’ उहाँले भन्नुभयो– ‘अर्कोतिर, भारत त अहिलेसम्म पनि नेपाललाई सिक्किम बनाउन चाहन्छ ।’

    उहाँले नेकपा स्थापनाकै कारण नेपालको राष्ट्रियता कायम रहेको विश्लेषण अगाडि सार्दै भन्नुभयो– ‘कम्युनिस्ट पार्टीमा जबर्जस्त राष्ट्रियताको भावना छ । यस्तो भावना नेकपाको नीति, कार्यक्रम र भूमिकाकै कारण सम्भव भएको हो ।’

    उहाँले नेकपाको भूमिकाकै कारण देशमा गणतन्त्रजस्तो राजनीतिक परिवर्तन आएको बताउनुभयो ।

    कम्युनिस्टहरूकै कारण नेपालमा लैङ्गिक र जातीय समानता तथा विकेन्द्रीकरण हुन सकेको बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले नेपाली कम्युनिस्ट पार्टीको गुणदोष पनि औल्याउनुभयो ।

    ‘नेपालका कम्युनिस्ट भनिएकाहरूमा राष्ट्रियता र गणतन्त्रको सवालमा गुणदोष दुवै छन्’ उहाँले भन्नुभयो– ‘उदाहरणका लागि एमाले, माओवादी गणतन्त्रको सवालमा मूलतः सही देखिन्छन् तर राष्ट्रियताको सवालमा कमजोरी गरेका छन् । उता, वैद्य, विप्लव पक्षहरू राष्ट्रियताको सवालमा सही छन् तर गणतन्त्रको सवालमा अस्पष्ट छन् ।’

    लेनिन जन्मजयन्ती सवालमा मन्तव्य राख्दै उहाँले लेनिनको भूमिकाकै कारण रुसमा युगान्तकारी समाजवादी क्रान्ति सम्पन्न भएको बताउनुभयो ।

    ॅकाउत्स्की नेतृत्वको दोस्रो अन्तर्राष्ट्रियले पितृभूमिको रक्षाको नाममा प्रथम विश्वयुद्धमा आआफ्ना साम्राज्यवादी सरकारलाई सघाइरहेका बेला लेनिनकै नीतिको आधारमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो र त्यसले अन्य देशमा सर्वहारा क्रान्तिका लागि प्रेरणा प्रदान गऱ्यो’ उहाँको भनाइ थियो ।

    उहाँले मार्क्स, एङ्गेल्सले एउटा देशमा मात्रै सर्वहारा क्रान्ति सम्भव हुन्न भनिरहेका बेला लेनिनले बदलिँदो परिस्थितिअनुसार रुसमा व्यावहारिक रूपमै क्रान्ति गरेर देखाएको पनि बताउनुभयो ।

    त्यस्तै, उहाँले लेनिनले परमाणुको आविष्कारपछि दर्शनको क्षेत्रलाई थप विकसित बनाएको धारणा व्यक्त गर्नुभयो ।

    लेनिनभन्दा अगाडि कम्युनिस्टसित सङ्गठनात्मक सिद्धान्त नरहेको स्पष्ट पार्दै उहाँले जनवादी केन्द्रीयताजस्तो सङ्गठनात्मक सिद्धान्तले गर्दा विश्व कम्युनिस्ट आन्दोलन फरक ढङ्गले अघि बढेको दाबी उहाँको थियो ।

    उहाँले भन्नुभयो– ‘नेपालमा मसालले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई औपचारिक रूपमा स्वीकार गर्दछ ।’

    लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई मुर्दा अनुशासन बताउनेहरूलाई उहाँले मार्क्सवाद लेनिनवादी विरुद्ध षड्यन्त्रकारीको सङ्ज्ञा दिनुभयो ।

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.