काठमाडौँ । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको छ ।
Advertisement
महासंघको आह्वानमा अनिश्चितकालीन आन्दोलन सुरु भएको हो ।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजी ठगी विरुद्ध अर्धनग्न तथा थाल ठटाएर र्याली सहित शान्तिबाटिकामा विरोध सभा आयोजना गरिएको छ ।
