• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोका कार्यकर्ता आफैँ गर्छन् सभास्थलमा सफाई


  •   बुधबार, चैत २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयताविरुद्धको आन्दोलन अन्तर्गत सभास्थलमा कार्यकर्ताहरूले आफैँ सफाई गर्ने गरेका छन्।

    Advertisement

    अन्य दल तथा संघसंस्थाहरूको तुलनामा राष्ट्रिय जनमोर्चाको सभास्थल सफा सुग्घर हुने गरेको छ ।

    बिहीबार पनि राजधानीको भृकुटीमण्डपमा आयोजित जनसभापछि स्वयम्सेवकहरूले पानीका बोतल, कागजका टुक्रा तथा प्लास्टिकरू संकलन गरी सभास्थललाई सफा बनाए ।

    सो क्रममा सफाई कार्यक्रमा जुटेका युवा कुलेन्द्र छन्त्यालले सरसफाई गर्नु आफ्नो कर्तव्य भएको बताउनुभयो ।

    ‘सरसफाई गर्नु हाम्रो कर्तव्य हो । हामी दैनिक यसरी नै सफाई गर्छौं’ कुलेन्द्रले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चा अन्य पार्टी र संग संगठनभन्दा यसकारण पनि भिन्न छ । हामी अनुशासनको कडा पालना गर्छौं ।

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलनको आज चौथो दिन (चैत २७ गते) भृकुटीमण्डपमा जनसभा गरेको हो।

    त्यसअघि गौशालाबाट भृकुटीमण्डपसम्म जुलुश प्रदर्शन भएको थियो।

    सभालाई राजमो प्रवक्ता समेत रहेकी उपाध्यक्ष दुर्गा पौडेल, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोका, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुनलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

    कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजमो केन्द्रीय सदस्य वाशुदेव पोखरेलले गर्नुभएको थियो ।

    राजमोले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि आन्दोलन गरिरहेको छ ।

    सो क्रममा पहिलो दिन शान्तिवाटिकामा जनसभा भएको थियो भने दोस्रो दिन चाबहिल र तेस्रो दिन (चैत २६ गते)माइतीघर मण्डलामा जनसभा गरेको थियो।

    कार्यक्रमप्रति जर्मन एमएलपीडीलगायत विदेशी भाइचारा पार्टीका प्रतिनिधिले समेत ऐक्यवद्धता जाहेर गरेका छन् ।

    राजमोले चैत २४ देखि ३० सम्म साताव्यापी आन्दोलन घोषणा गरेको भएपनि काठमाडौँमा बढ्दो प्रदूषणका कारण दुई दिन छोट्याएर चैत २८ गते समापन गर्ने तयारी गरेको छ।

    शान्तिवाटिकामा हुने समापन समारोहलाई अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ।

    बुधबार, चैत २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.