• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एउटा पार्टी छ


  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    एउटा पार्टी छ देशमा
    अन्याय, अत्याचार
    शोषण, दमनको विरुद्धमा
    गरिब सर्वहारा वर्गको
    समानताको अधिकारका लागि
    सधैँ लड्दै आइरहेको छ
    एउटा पार्टी छ

    हत्या, हिंसाले आतङ्कित भएको बेला
    महँगीले सीमा नाघेको बेला
    नडराई, नझुकी
    डटेर विरोध गर्छ
    स्वास्थ र शिक्षामा
    आमूल परिवर्तन गर्न
    सधैँ सल्लाह सुझाव दिंदै
    अघि बढ्दैछ
    एउटा पार्टी छ

    कालापानी लुटिरहँदा
    लिपुलेक र लिम्पियाधुरा अरूले नै
    कब्जा जमाउँदा
    देशको सीमा
    एकहत्तर ठाउँमा
    बैसट्ठी हजार हेक्टर
    सीमा मिचिंदा
    सडकदेखि सदनसम्म
    अविरल सङघर्ष गर्दै
    आएको छ
    एउटा पार्टी छ

    राष्ट्रघाती सन्धि सम्झौतादेखि
    राष्ट्रघाती नागरिकता विधेयकसम्म
    सङ्घीयतादेखि एमसिसीसम्म
    खारेजीको माग गर्दै
    अविरल सङ्घर्षमा छ
    एउटा पार्टी छ

    भूमाफिया, घुसखोर, तस्करीको
    चङ्गुलमा फस्दै नफसेको
    भ्रष्टाचारको मुद्दामा
    कतै नमुछिएको
    आफ्नो नीति सिद्धान्तमा कटिबद्ध
    एउटा पार्टी छ

    त्यो पार्टीले
    पदेश घाँडो भएको हुँदा
    आर्थिक सङकट परी
    देश बर्बादीको दिशामा जाने देखेर
    सङ्घीयता छिट्टै खारेज गर्ने
    उद्घोष बोकेर अहिले
    सङ्घीयता खारेजीको माग गर्दै
    काठमाडौँकेन्द्रित आन्दोलन गर्दैछ

    सही नीति भएको
    एउटा पार्टी छ
    नेकपा (मसाल)
    त्यसको वैधानिक मोर्चा
    राष्ट्रिय जनमोर्चा
    सङ्घीयता खारेज गर्न अहिले ,
    काठमाडौँकेन्द्रित आन्दोलनमा छ

    देशको माया छ भने
    सङ्घीयता खारेज गर्ने आन्दोलनलाई
    सके उपस्थित भएर
    नसके आर्थिक सहयोग गरेर
    साथै सङ्घीयता खारेज लेखेर
    ऐक्यबद्धता जनाऊँ
    एउटा पार्टी छ
    त्यसलाई सहयोग गरौँ

    आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.