• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सेतो हात्ती नपालौँ, नत्र देश नै समाप्त हुन सक्छ : केसी


  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको प्रसङ्गमा सेतो हात्ती पाल्न नहुने, यदि त्यसो गरिएमा देश नै समाप्त हुने बताउनुभएको छ ।

    Advertisement

    राजमो केन्द्रीय कार्यालयद्वारा सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको दैनिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ चैत २२ गते शुक्रबार हार्दिक होटलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सो अभिव्यक्ति दिनुभएको हो ।

    सङ्घीयताका लागि प्रत्येक वर्ष तीन अर्व बढी रकम खर्च भइरहेको बताउँदै अध्यक्ष केसीले भन्नुभयो–‘सङ्घीयतारूपी सेतो हात्ती नपालौँ, यदि त्यस्तो गर्न थालियो भने त्यसले देशलाई नै खारेज गर्ने छ ।’

    अध्यक्ष केसीले नेपालको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै सङ्घीयता अनुपयुक्त प्रणाली भएको दावी गर्नुभयो ।

    खेतको आलीमा रूख नभएको भए चरा बस्ने थिएन, चरा नभएको भए धान खाने थिएन, धान रहेको भए अनिकाल हुने थिएन’ उहाँले नेपालको कमजोर आर्थिक समस्या अझै बल्झिदो अवस्थामा रहेको बताउनुभयो ।

    पत्रकारमाझ जिज्ञासाको उत्तर दिँदै उहाँ सङ्घीयता लागु हुन थालेपछि ३५ लाखभन्दा बढी विदेशिएको र बहुराष्ट्रिय कम्पनीबाट अन्न ल्याएर खानुपर्ने अवस्था रहेको बताउनुभयो ।

    नेपालमा सङ्घीयता लागु गर्नुका पछाडि दुईओटा कारण रहेको अध्यक्ष केसीको भनाइ थियो ।

    ‘एकातिर, हिमालबाट, पहाडबाट तराई टुक्राउनको लागि र अर्काेतिर, देशमा जातीय सद्भाव भड्काउनका लागि सङ्घीयता ल्याइएको हो’ उहाँको भनाई थियो ।

    यतिखेर खुलेआम सङ्घीयता ठिक छ भन्ने अवस्थामा कोही नरहेको बताउँदै उहाँले भन्नुभयो– यतिखेर सङ्घीयताका विरुद्ध देशव्यापी जनमत कायम भएको छ ।

    आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँ केन्द्रित आन्दोलनको तालिका सार्वजनिक गर्नुका साथै उहाँले पत्रकार साथीहरूलाई यो विषयमा कलम चलाउने आग्रह गर्नुभयो ।

    स्वेच्छाले नभएर सत्तापक्षले समेत करबलले सङ्घीयता बोकिएको बताउँदै यो प्रणालीलाई धक्का दिनका लागि राष्ट्रिय जनमोर्चाले काठमाडौँ केन्द्रित आन्दोलन आयोजना गरेको स्पष्टाक्ति उहाँको थियो ।

    शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.