काठमाडौं । इन्डोनेशियाको मध्य जाभास्थित बेडोनो गाउँमा पहिला २०० घरधुरी थिए ।
Advertisement
तर त्यो गाउँलाई बिस्तारै समुद्रले निलिरहेको छ र अहिले त्यहाँ जम्मा एउटा परिवार बाँकी छ।
जाभाको समुद्री तट बिस्तारै पानीमा डुबिरहेको छ । त्यसबाट लाखौँ मानिस जोखिममा परेका छन् । (बीबीसीबाट)
हेर्नुहोस् यो भिडियो