• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अछुतको नाममा बासस्थान नै खतम गर्नु मौलिक हक विरुद्ध : राजमो


  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अछुतको नाममा कसैको बासस्थान नै खतम गर्नु संविधानमा लिपिबद्ध मौलिक हकको विरुद्ध रहेको किटानी गरेको छ ।

    Advertisement

    अछुतको नाममा सिराहा जिल्लाको औरही गाउँपालिका–५ का दीपक मरिकको बासस्थान भत्काइएपछि राजमोको सो प्रतिक्रिया आएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १० गते आइतबार प्रेसवक्तव्य जारी गर्दै राजमोले आफ्नो धारणा स्पष्ट गरेको छ ।

    वक्तव्यमा सो घटनाको भर्त्सना गर्दै ऐनकानुनको प्रभावकारी कार्यान्वयन गर्नमा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “सिराहा जिल्लाको औरही गाउँपालिका–५ मा दीपक मरिकको निजी घर भत्काउनुका साथै उक्त घरले चर्चेको माटोसमेत खुर्केर महायज्ञको आयोजना गरेको घटनाप्रति हाम्रो दल राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    दीपक मरिक एउटा दलित परिवार भएको र दलित परिवारको घर र निजले छोएको माटोसमेत महायज्ञ गर्दा अशुद्ध वा छोइन्छ भन्ने अन्धविश्वासको आधारमा निजको घर भत्काएकोमा उक्त दलित परिवारमाथि भएको मध्ययुगीन र बर्बर अत्याचारको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गर्दछ ।

    नेपालले जातीय छुवाछुतमुक्त नेपाल भनेर घोषणा गरेको १८ वर्ष पुगिसक्दा पनि एउटा दलित परिवारमाथि धर्मको नाममा भएको मानवता विरोधी हर्कतले अझै पनि नेपाल मध्ययुगीन सामन्ती चरणमा रहेको देखाउँछ । मुलुकमा राजतन्त्रको अन्त्य भए पनि सामन्ती सामाजिक व्यवस्था कायम रहेको हुनाले पुँजीवादी अधिकारको कार्यान्वयनमा समेत बाधा पुगेको यो घटनाले स्पष्ट गर्दछ । यो घटना आफैमा सामाजिक सद्भावमाथिको कलङ्क हो ।

    उक्त घटनाको आवश्यक छानबिन गरी संलग्न सबै दोषीलाई कडा कारबाही गर्नका लागि हामीले सरकारसित माग गर्दै घर भत्काइएपछि बासस्थानविहीन बन्न गएको उक्त परिवारलाई आवश्यक क्षतिपूर्तिसहित सोही स्थानमा तुरुन्त बसोबासको व्यवस्था मिलाउनका लागि पनि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ । बासस्थानको सुरक्षा गर्नु राज्यको दायित्व तथा प्रत्येक नागरिकको मौलिक हक हो । कथित अछुतको निहुँमा कसैको बासस्थान नै खतम गर्नु सोझै संविधानमा भएका मौलिक हकका विरुद्ध हो । आगामी दिनमा त्यस प्रकारका संविधान तथा मानवता विरोधी घटना हुन नदिन सरकारले समयमा नै ध्यान पुऱ्याउनुपर्दछ र त्यसका लागि जातीय भेदभाव विरुद्धका ऐनकानुनलाई प्रभावकारी प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछ ।”

    आइतबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.