काठमाडौँ । ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन भएको छ।
Advertisement
शुक्रबार काठमाडौँमा एक समारोहका बीच पुस्तक विमोचन भएको हो। विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा।
गौरीशंकरलाल दासले विमोचन गरेका हुन्। पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ।
साहित्यकारहरुले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन्। कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो।