• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

प्रतिगमन विरुद्ध


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    प्रतिगमन विरुद्धमा
    जुटौँ जनता सारा
    गणतन्त्रको रक्षा गर्ने
    हाम्रो अभिभारा

    श्रीपेच पहिरिएर
    आउन खोजे राजा
    सबै दल एक हुने
    दिन आयो आज

    पञ्चायती व्यवस्थाको
    राम्रो अध्ययन गरौँ
    कुरा बुझी विरुद्धमा
    सबै अघि बढौँ

    हक सबै सकिनेछ
    पढ्ने, लेख्ने, बोल्ने
    अधिकार हुने छैन
    राजनैतिक दल खोल्ने

    अहिलेसम्मका सरकारमा
    खोट नभा’को होइन
    इतिहास अघि जान्छ
    पछाडि गएको छैन

    सरकारका कमजोरीले
    जनतामा नैरास्यता छायो
    त्यसैलाई सिढी बनाई
    राजावादी माथि आयो

    प्रतिगमनलाई फाइदा पुग्ने
    नीति अघि सारे
    गणतन्त्र र धर्मनिरपेक्षता
    धरापमा पारे

    जनमोर्चाले प्रतिगमनको
    दर्साइराख्यो खतरा
    राजनैतिक दलले जनमोर्चालाई
    बनाए हासोको पात्र

    आज आई प्रमाणित भयो
    उसले उठाएको कुरा
    कति दूरदर्शी हुनुपर्छ
    राष्ट्रिय जनमोर्चा हेर

    दश कोश पर पिँजडामा
    थुनेका छौँ भन्थ्यौ बाघ
    कसरी छुटी आयो त नि
    गाउँगाउँमा आज ?

    भित्री रूपमा छ यसमा
    भारतको हात
    हिन्दु राज्य बनाउलाई
    दिएको छ साथ

    राजनीतिक दलहरू
    सुध्रिएर आउनुपर्छ
    जनतामा विश्वास होस्
    यसले केही गर्छ

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि
    “सही समय”
    बैनी, तेरो मृत्युमा (शोककविता)
    अपराधीहरू
    दन्किँदै छ आगो…
    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • २.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ३.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ४.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ५.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ६.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    • ७.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • ८.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.