रवि पौडेल ##
Advertisement
(१)
फूल
आँगनमा टन्न
सकिन्छ नचुडौँ भन्न ।
(२)
हिमाल
टल्केर हिउँ
पर्यटक लोभ्याउँछ त्यहाँ ।
(३)
बाँस
अनेक काम
हिँडौँ काट्न जाउँ ।
(४)
पिर
मनमा धोका
रोएर फुकाऊँ पोका ।
(५)
दुःख
आँसुको क्रिडा
सधैँ दिन्छ पीडा ।