जगदीश ढकाल, नेपालगञ्ज ।
Advertisement
बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को एकाइ समिति गठन गरेको छ ।
क्याम्पसका पूर्व स्ववियु सचिव कृष्णराज पाण्डेको प्रमुख आतिथ्यमा २०८१ फागुन १८ गते आइतबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले महेश शर्मा अध्यक्ष रहनुभएको ११ सदस्यीय एकाइ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष हेमन्त ठठेर कौशल, सचिवमा प्रतीक भुसाल, कोषाध्यक्ष उषा न्यौपाने, प्रकाश गुरुङ, पुनम गुरुङ, आरिफ खान, शिमा केसी, रेशम चन्द, अमन वैश्य र सावित्री कलवार रहनुभएको छ ।