• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

शिक्षक सङ्घ ढोरपाटनको भेला सम्पन्न


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • बुर्तिबाङबजार (बागलुङ) । अखिल नेपाल शिक्षक सङ्घ ढोरपाटन नगर समितिको दोस्रो भेला २०८१ फागुन १४ गते बुधबार सम्पन्न भएको छ ।

    Advertisement

    शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकालको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।

    मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेपछि मन्तव्य राख्दै ढकालले शिक्षकका पेसागत हकहितका लागि शिक्षक सङ्घले निरन्तर नेतृत्वदायी भूमिका खेलेको आएको दाबी गर्नुभयो ।

    उहाँले सङ्घीयता खारेजीसँगै शिक्षकका हकहितका लागि सशक्त आन्दोलन उठाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    त्यस्तै, विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले शिक्षक सचेत तप्का भएका कारण सामाजिक रूपान्तरणका अग्रणी भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

    सङ्घका नगर अध्यक्ष पदमबहादुर छन्त्यालको अध्यक्षमा सुरु भएको सो कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका धनबहादुर कुँवर र केशव सापकोटालाई सम्मान गरिएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजा, ढोरपाटन नगर कार्यपालिका सदस्य कुलबहादुर छन्त्याल, अखिल (छैठौं) बागलुङका अध्यक्ष विमल खरेल, शिक्षकहरू दुर्गा भण्डारी, सुनमाया घर्ती, चकबहादुर अदै, दीपक छन्त्याल, राजमो नेता दीपक थापा, अभिनन्दित व्यक्तित्वकुवर, सापकोटालगायतले भेलामा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन इन्द्रमणि पाण्डे र स्वागत धनवीर भण्डारीले गर्नुभएको थियो ।

    अध्यक्षमा घर्ती

    भेलाले सुनमायाँ घर्ती अध्यक्ष रहनुभएको दुई रिक्तसहित १५ पूर्ण र एक रिक्तसहित छ सल्लाहकार रहनुभएको २१ सदस्यीय शिक्षक सङ्घको ढोरपाटन नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा धनवीर भण्डारी, सचिवमा इन्द्रमणि पाण्डे, सहसचिवमा श्यामकुमार विक र कोषाध्यक्षमा प्रियासी पुनघर्ती रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा विनिता खरेल, चकबहादुर अदै, इन्द्रकुमारी बुढाकुँवर, विशाल छन्त्याल, देवेन्द्र घर्ती, प्रेमलाल अर्गेजा, रिमाकुमारी छन्त्याल र हेमलाल पौडेल रहनुभएको छ ।

    भेलाले टीकाबहादुर पुन, पदमबहादुर छन्त्याल, दीपककुमार छन्त्याल, नन्दराम गौतम र धनबहादुर महतलाई सल्लाहकारमा चयन गरेको छ ।

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.