• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

देश जोगाउन ब्युँझ


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • समष्टि बुढामगर ##

    Advertisement

    तिमी घोर निद्रामा परेको बेला
    पुर्खा आई सपनामा सोध्लान्–
    खोई हाम्रो सिङ्गो देश ?
    तिमी भन्नू–
    सङ्घीयता आयो
    भोकै रहेछ उ
    त्यसैले खाइदियो

    तिम्रो जवाफसँगै
    निधार खुम्चाएर
    पुर्खाले फेरी सोध्लान्–
    खोई नेपालीको अस्तित्व ?
    तिमी भन्नू–
    त्यही सङ्घीयता पाल्न
    गरिबीको साङ्लोमा
    पराइको गुलाम भएर बाँधिएको

    तिम्रो यो अचम्मको जवाफ सुनेर
    पुर्खाले रिसाउँदै भन्लान्–
    तिमी त युवाविद्यार्थी
    किन लडेनौँ देशको लागि ?
    किन जगाएनौँ किसान र मजदुर ?
    त्यतिबेला तिमी भन्नू–
    चर्को मिटरब्याजले थिचिएर
    किसान उठ्नै सकेनन्
    भोक र रोगले थलिएर
    मजदुर जुट्नै सकेनन्
    भविष्य बनाउने भ्रममा
    विद्यार्थी परदेश लागेपछि
    बेरोजगारीको दलदलमा फसी
    फर्किन नेपाल उढ्नै सकेनन्

    तिमीलाई प्रश्न गर्दागर्दै
    सम्झेर ऊ बेलाको देश
    सगरमाथाको चुचुरोतर्फ टोलाउँदै
    जब आँसु झार्नेछन् पुर्खाले
    तब पुर्खाको आँसु पुछ्दै तिमी भन्नू–
    यिनै भ्रष्ट नेताहरू हुन्
    देश ह्रासकालमा पुऱ्याउने
    पुर्खाले बुझ्ने गरी
    अझै सम्झाउनू–
    तिमी भन्नू–
    अब पर्ने छैन रुन
    बिराएको बाटा हामी पहिल्याउँदै
    किसानलाई उठाउँनेछौँ
    मजदुरलाई जुटाउँनेछौँ
    युवाविद्यार्थी सबै समेटी
    देशलाई यो गुलामीबाट छुटाउनेछौँ

    जब तिम्रो यो प्रतिबद्धतामा
    मुस्कुराउनेछन् पुर्खाहरू
    त्यसै दिन बिहान सबेरै
    देशप्रेमको किरणसँगै
    नयाँ दिनको थालनी गर्न
    तिमी ब्युँझिदिनू
    ब्युँझिदिनू
    जोगाउनलाई देशको भूमि
    मनमा देशको चित्र कोरी
    ढिला नहुँदै बाटो लाग्नू
    राष्ट्रघाती सङ्घीयता फाल्न तिमी

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.