• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

मोतिपुर मगर महिला समूहको साधारणसभा सम्पन्न


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    मोतिपुर मगर महिला समूह शिवनगर बुटवलको सातौँ साधारणसभा २०८१ फागुन १० गते शनिबार सम्पन्न भएको छ ।

    रुपन्देहीको बुटवल–१७ मा क्रियाशील समूहले सो अवसरमा ढाका बुन्ने तालिम र सोरठी गीतको विमोचनसहित सो कार्यक्रम गरेको हो ।

    बुटवल उपमनपाकी उपमेयर सावित्रादेवी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा मोतिपुर मगर महिला समूह शिवनगरकी अध्यक्ष रन्जना सिञ्जाली, महिला मगर सङ्घ लुम्बिनी प्रदेश समितिकी अध्यक्ष केशरी तरामुमगर, रुपन्देही अध्यक्ष निर्मला थापामगर, नेपाल मगर सङ्घ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेमगर, बुटवल नगर अध्यक्ष बसन्ती साठीघरेमगर, सल्लाहकार चन्द्रबहादुर घर्तीमगर, सोरठी गुरु तथा कलाकार छवि राजकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा बुटवल–१७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, वडासदस्यहरू देवी डगोरिया र रेखा विक, निवर्तमान वडाअध्यक्ष सन्तबहादुर राना, मगर युवा सङ्घका अध्यक्ष हेमन्त बुढाथोकी मगर, बुटवल देवीनगर चौकी इन्चार्ज टेकराज भण्डारी, दामोदर ज्ञवाली, बिमला तिवारी, खिम तरामुमगर, राधिका गलामी, चिनबहादुर थापालगायतको उपस्थित रहेको थियो ।

    समूहकी अध्यक्ष रन्जना सिञ्जालीको अध्यक्षता, सचिव सुनिता राजकोटीको सञ्चालन र उपाध्यक्ष झरना सूर्यवंशीको स्वागतमा सो कार्यक्रम भएको थियो ।

    अध्यक्ष सिञ्जालीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा लीला राजकोटीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले पास गरेको थियो ।

    बुटवल उपमनपाले ढाका बुन्ने तालिमका लागि दुई लाख उपलब्ध गराएको छ भने कार्यक्रमका लागि बुटवल उपानपा–१७ को वडा कार्यालयले ५० हजार सहयोग दिएको सचिव राजकोटीले जानकारी गराउनुभयो ।

    १५ दिनसम्म चल्ने तालिममा २० जना महिलाको सहभागिता रहने छ । गैरमगर महिलाको पनि सहभागिता रहने उक्त सिपमूलक ढाका बुन्ने तालिम फागुन ११ गतेदेखि मोतिपुर मगर महिला समूह शिवनरको आफ्नै कार्यालयमा सञ्चालन हुनेछ ।

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.